गृहपृष्ठ ∕ अन्य ∕ दक्षिण अफ्रिकाका राष्ट्रपति रामाफोसालाई कोभिड-१९ संक्रमण दक्षिण अफ्रिकाका राष्ट्रपति रामाफोसालाई कोभिड-१९ संक्रमण हेल्थ आवाज सोमबार, २०७८ मंसीर २७ गते, १३:४३ मा प्रकाशित दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसालाई कोभिड-१९ संक्रमण देखिएको छ । हल्का लक्षणहरू देखिएको उनको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको बताइएको छ। राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’राष्ट्रपति र सम्पूर्ण दक्षिण अफ्रिकी प्रतिनिधिमण्डलको हालैका चार पश्चिम अफ्रिकी राज्यहरूको भ्रमणका क्रममा कोभिड-१९ को परीक्षण गरिएको थियो। जसमा राष्ट्रपति रामाफोसा संक्रमित भेटिएका हुन् । उनी हाल केपटाउनमा सेल्फ आइसोलेसनमा छन् र आगामी हप्ताको लागि सबै जिम्मेवारी उपराष्ट्रपति डेभिड माबुजालाई सुम्पिएका छन्।’ राष्ट्रपति रामाफोसालाई चिकित्सकहरूले निगरानी गरिरहेका छन्। उनले कोभिड-१९ को पूरा डोज लिएका थिए। उनले आफैमा संक्रमण देखिएपछि सबै नागरिकहरूलाई खोपको महत्त्व र जोखिमको बारेमा चेतावनी दिएका छन्। राष्ट्रपति रामाफोसालाई कोभिड-१९ संक्रमण भएको दिन दक्षिण अफ्रिकामा ३७ हजार ८ सय ७५ नयाँ संक्रमित भेटिएका छन् । जुन अघिल्लो दिनको १७ हजार १ सय ५४ नयाँ केसहरूको तुलनामा धेरै हो। -एजेन्सी क्याटेगोरी : अन्य, विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग… ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो ‘निदान्यो’ भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने धेरै पढिएका १ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू ६ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त