गृहपृष्ठ ∕ अन्य ∕ ३० जना नर्सलाई ह्याम्स अस्पतालले ‘इमर्जेन्सी नर्सिङ तालिम’ गराउने ३० जना नर्सलाई ह्याम्स अस्पतालले ‘इमर्जेन्सी नर्सिङ तालिम’ गराउने हेल्थ आवाज मंगलबार, २०७८ फागुन १० गते, १२:०५ मा प्रकाशित काठमाडौं—ह्याम्स अस्पतालले निजी क्षेत्रमै पहिलो पटक तीन महिने इमर्जेन्सी नर्सिङ तालिम सुरु गर्ने भएको छ । ७ चैतदेखि तालिम सुरु गर्ने अस्पतालले जनाएको छ । अस्पतालका नर्सिङ निर्देशक वरुणा पौडेलकाअनुसार अस्पतालको इमर्जेन्सी सबैभन्दा महत्वपूर्ण विभाग भएकाले त्यहाँ काम गर्ने नर्सले सबै खालका इमर्जेन्सी बिरामी हेर्नुपर्छ र गुणस्तरीय सेवा दिन सक्नुपर्छ । ‘यसैलाई दृष्टिगत गरेर हामीले यो तालिम सुरु गर्न लागेका छौं,’ उनले भनिन् । ह्याम्सले ‘सोसाइटी अफ इमर्जेन्सी नर्सेस अफ नेपाल’ सँग सहकार्य गरेर ३० जना नर्सलाई पहिलो चरणमा तालिम उपलब्ध गराउनेछ । उक्त तालिममा सहभागी हुनका लागि इच्छुक नर्सले २५ फागुनभित्र आवदेन दिइसक्नुपर्नेछ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फोर्टिसमा ल्याप्रोस्कोपिक ‘डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन… नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा धेरै पढिएका १ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ४ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ५ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध ६ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ ७ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री TFN ट्रेण्डिङ चिकित्सा शिक्षा आयोगको चार वटा निर्देशकका लागि यस्ता छन् १२ प्रतिस्पर्धी नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो सरकार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका मेदान्तको जागिर छोडेर स्वदेशमै रोबोटिक सर्जरीमा रमाइरहेका डा. वीरेन्द्र भगत तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला चिकित्सा शिक्षा आयोगको चार वटा निर्देशकका लागि यस्ता छन् १२ प्रतिस्पर्धी नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो सरकार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका मेदान्तको जागिर छोडेर स्वदेशमै रोबोटिक सर्जरीमा रमाइरहेका डा. वीरेन्द्र भगत तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला