गृहपृष्ठ ∕ अन्य ∕ भारतमा कोभिड-१९ संक्रमण निरन्तर बढ्दैं भारतमा कोभिड-१९ संक्रमण निरन्तर बढ्दैं हेल्थ आवाज बिहीबार, २०७९ वैशाख १५ गते, १०:४२ मा प्रकाशित नयाँदिल्ली-भारतमा कोभिड-१९ को संक्रमण पछिल्ला दिनहरुमा निरन्तर उकालो लागिरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै ३ हजार बढीमा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयको आँकडाअनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ९ वटा नयाँ कोभिड केस पुष्टि भएका छन् भने १७ जनाको मृत्यु भएको छ । भारतमा सक्रिय संक्रमितको संख्या १५ हजार ६ सय ६९ पुगेको छ । पछिल्लो २४ घण्टामा २ हजार ६ सय ४२ जना संक्रमणमुक्त भएका छन् । भारतमा कोभिड-१९ संक्रमणमुक्त हुने दर ९८.७४ प्रतिशत रहेको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग… ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो ‘निदान्यो’ भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ५ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ६ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ७ सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको विधेयक संसदमा दर्ता TFN ट्रेण्डिङ हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन