गृहपृष्ठ ∕ अन्य ∕ क्यान्सर सचेतनाका लागि क्यान्सर विजेताहरुको र्याम्प शो हुँदैं क्यान्सर सचेतनाका लागि क्यान्सर विजेताहरुको र्याम्प शो हुँदैं हेल्थ आवाज आईतबार, २०७९ चैत्र १९ गते, ११:३६ मा प्रकाशित काठमाडौं—क्यान्सर सचेतनाका लागि क्यान्सर विजेताहरुको र्याम्प शो हुने भएको छ । २३ चैतमा नेपाल क्यान्सर सपोर्ट ग्रुप आयोजना तथा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरसँगको सहकार्यमा क्यान्सर विजेताहरुको र्याम्प शो हुन लागेको हो । कुपण्डोलस्थित होटल हिमालयमा उक्त क्यान्सर विजेताहरुको र्याम्प शोमा ६० जना क्यान्सर विजेताहरुले सहभागिता जनाउनेछन् । र्याम्प शो ४ः३० बजेदेखि ८ बजेसम्म हुनेछ । क्यान्सर रोग लाग्नु मृत्युको मुखमा पुग्नु हो र नेपालमा क्यान्सर रोगको उपचार सम्भव छैन भन्ने भ्रमलाई चिर्न क्यान्सर विजेताको र्याम्प शो फलदायी हुने विश्वास आयोजकको छ । समयमै क्यान्सर रोगको उपचार गरे क्यान्सर रोग निको हुन्छ र सामान्य जीवनयापन गर्न सकिन्छ भन्ने सन्देश दिन समेत र्याम्प शो गर्न लागिएको हो । यो तेस्रो र्याम्प शो हो । यसअघि क्यान्सर विजेताहरुका दुई वटा र्याम्प शोहरु आयोजना भइसकेका छन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फोर्टिसमा ल्याप्रोस्कोपिक ‘डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन… नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा धेरै पढिएका १ बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ मेदान्तको जागिर छोडेर स्वदेशमै रोबोटिक सर्जरीमा रमाइरहेका डा. वीरेन्द्र भगत ४ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ५ वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने ६ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ७ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द TFN ट्रेण्डिङ Suicide: Shifting the Discourse from Blaming to Empathy संसदीय समितिको आकस्मिक बैठक माग : निजी मेडिकल कलेजलाई गैरनाफामुखी बनाउने रोडम्यापको खोजी को हुन् निजामती कर्मचारी अस्पतालको नवनियुक्त कार्यकारी निर्देशक प्रा.डा. परियार ? महिलाहरुमा बढ्दो क्यान्सर : जीवनशैली सुधार र समयमै गरिने परीक्षणले जोगिन सकिन्छ वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री डा. गोविन्द केसीसँग वार्ताका लागि उच्च अधिकारी धनगढीमा प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु Suicide: Shifting the Discourse from Blaming to Empathy संसदीय समितिको आकस्मिक बैठक माग : निजी मेडिकल कलेजलाई गैरनाफामुखी बनाउने रोडम्यापको खोजी को हुन् निजामती कर्मचारी अस्पतालको नवनियुक्त कार्यकारी निर्देशक प्रा.डा. परियार ? महिलाहरुमा बढ्दो क्यान्सर : जीवनशैली सुधार र समयमै गरिने परीक्षणले जोगिन सकिन्छ वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री डा. गोविन्द केसीसँग वार्ताका लागि उच्च अधिकारी धनगढीमा प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु