गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ बकुल्हर अस्पताल प्रदेशस्तरीय अस्पतालको रुपमा स्तरोन्नती बकुल्हर अस्पताल प्रदेशस्तरीय अस्पतालको रुपमा स्तरोन्नती हेल्थ आवाज मंगलबार, २०७७ असार २ गते, ०९:५४ मा प्रकाशित – प्रनिश थापा चितवन – पुर्वी चितवनको रत्ननगरमा रहेको रत्ननगर बकुल्हर अस्पताललाई प्रदेशस्तरीय अस्पतालको रुपमा स्तरोन्नती गरेको छ । चालू आर्थिक वर्ष ०७७/७८ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले बकुल्हर अस्पताललाई प्रदेशस्तरीय अस्पतालको रुपमा स्तरोन्नती गरिएको जानकारी दिएका हुन् । बकुल्हर अस्पताल प्रदेशस्तरीय अस्पतालको रुपमा स्तरोन्नती भएसंँगै पूर्वीचितवनका चार नगरपालिकाका वासिन्दाहरुलाई सेवा पुग्ने र भरतपुरमा रहेको सरकारी अस्पतालमा समेत बिरामीहरुको चाप घट्ने अपेक्षा गरिएको छ । १५ शैय्याको सो अस्पतालमा हाल बहिरङ्ग सेवा मात्रै सञ्चालन हुँदै आएको छ । त्यस्तै , ४५ जनाको मिर्गौलाको डायलासिस समेत गर्दै आएको सो, अस्पतालमा मासिक ३० भन्दा बढी महिलाले प्रसूति सेवा लिने गरेको अस्पतालले जनाएको छ । अस्पतालका मेसु डा. विश्ववन्धु बगालेले जिल्ला अस्पतालको रूपमा विकास गरेर सम्पूर्ण विषेशज्ञ सेवासहितको सुविधा सम्पन्न अस्पताल बनाउनुपर्ने बताए । अब अस्पताललाई न्यूनतम ५० देखि १ सय बेडसम्म बनाइने मेसु डा. बगालेले बताए । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १७ थान मोबाइलसहित चितवनमा २९ वर्षीय डाक्टर पक्राउ बागमती प्रदेशले माग्यो पाँचौ तहका २४८ जना विद्यालय नर्स जेष्ठ नागरिकहरूका लागि वरदान बन्दैं सामुदायिक स्वास्थ्य इकाई भूकम्पपछि शैलुङमा बदलिएको दृश्यः स्वास्थ्य क्षेत्रमा आमूल सुधार, सरुवा रोग… इन्द्र डेण्टल क्लिनिकको शाखा काठमाडौंमा विस्तार प्रेमसागर कर्माचार्य गरे १८५ औं पटक रक्तदान धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ५ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ TFN ट्रेण्डिङ मधेश प्रदेशमा स्वास्थ्यमा ५ अर्ब ९५ करोड बजेट कर्णाली प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउन २३ करोड बजेट मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड गण्डकी प्रदेशले छुट्यायो स्वास्थ्यतर्फ ३ अर्ब ३१ करोड रुपैयाँ बजेट प्रिय डा. बिनिता, हामी तिम्रा सपना पछ्याइरहनेछौं ! गण्डकी प्रदेशले माग्यो ९ जना मेडिकल अधिकृत र १०३ जना नर्ससहित १६३ स्वास्थ्यकर्मी मधेश प्रदेशमा स्वास्थ्यमा ५ अर्ब ९५ करोड बजेट कर्णाली प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउन २३ करोड बजेट मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड गण्डकी प्रदेशले छुट्यायो स्वास्थ्यतर्फ ३ अर्ब ३१ करोड रुपैयाँ बजेट प्रिय डा. बिनिता, हामी तिम्रा सपना पछ्याइरहनेछौं ! गण्डकी प्रदेशले माग्यो ९ जना मेडिकल अधिकृत र १०३ जना नर्ससहित १६३ स्वास्थ्यकर्मी