२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटस्वस्तिक कार्डियो अस्पतालले माग्यो ४० चिकित्सक र ३६ नर्ससहित १४१ कर्मचारी

स्वस्तिक कार्डियो अस्पतालले माग्यो ४० चिकित्सक र ३६ नर्ससहित १४१ कर्मचारी


धनगढी – कैलालीको धनगढी-३मा अवस्थित स्वस्तिक कार्डियो अस्पतालले विभिन्न पदमा १४१ कर्मचारी माग गरेको छ । उक्त अस्पतालले एक सूचना जारी गर्दै विभिन्न पदका लागि १४१ कर्मचारी माग गरेको हो ।

अस्पतालले कार्डियोलोजिष्ट, एनेस्थियालोजिष्ट, फार्मेसिस्ट, न्युरोलोजिष्ट, दन्तचिकित्सक, पुलमोनोलोजिष्ट, नेफ्रोलोजिष्ट, प्लास्टिक सर्जन, युरोलोजिष्ट, ल्याव टेक्निशियन  र हेमोटोलोजिष्ट लगायतका अन्य चिकित्सक माग गरेको हो  ।

त्यस्तै, मेडिकल अधिकृत ८ जना, नर्स ३६ जना, एचए १० जना,  प्रशासन र प्राविधिकतर्फ पनि कर्मचारी माग गरिएको छ।

तोकिएको योग्यता पुगेका इच्छुक उम्मेदवारले  आवेदन दिन सक्ने भनिएको छ ।


क्याटेगोरी : कर्पोरेट, प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ