गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ चीन र थाइल्याण्डबाट फर्किएर सेती अस्पतालमा भर्ना भएका ४ जनाको रिपोर्ट ‘नेगेटिभ’ चीन र थाइल्याण्डबाट फर्किएर सेती अस्पतालमा भर्ना भएका ४ जनाको रिपोर्ट ‘नेगेटिभ’ पदमराज भट्ट मंगलबार, २०७६ चैत्र ४ गते, १३:२६ मा प्रकाशित धनगढी-चीनको वुहान सहरबाट सुरु भएको नोभेल कोरोना भाइरस अर्थात (कोभिड–१९) पछिल्लो समय विश्वका धेरै देशमा फैलिसकेको छ। धनगढीस्थित सेती अस्पतालको ‘आईसोलेशन वार्ड’मा पनि अहिलेसम्म चार जना कोरोना भाईरसको आशंकामा भर्ना भएका थिए। तीन जना चीनबाट फर्किएका र एक जना थाइल्याण्डबाट फर्किएका युवकलाई कोरोना भएको आशंकामा अस्पतालको ‘आईसोलेशन वार्ड’मा भर्ना गरिएको थियो। चारै जनाको कोरोना परिक्षण गरिएकोमा सबैको रिर्पोट ‘नेगेटिभ’ आएको सेती प्रादेशिक अस्पतालका इमर्जेन्सी विभागका प्रमुख डाक्टर जगदिश जोशीले बताए। चारै जनाको रिर्पोट नेगेटिभ आए पछि उनीहरु घर फिर्ता भईसकेको बताउँदै डाक्टर जोशीले भने, ‘अधिकासंमा ज्वरो, रुघाखोकी र छाती दुःख्ने समस्या देखिएको छ। एक जनामा भने क्षयरोग देखिएको थियो।’ क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व निसर्ग अस्पतालले देखायो मानवीयताः एक बिरामीको ३१ लाख ५७ हजार… टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) सुदूरपश्चिममा पोषण सुधारको विशेष अनुदान लगातार दोस्रो वर्ष पनि फ्रिज शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनोट… अध्यादेशबाट नियुक्ति खारेजः शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको गतिमा… धेरै पढिएका १ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द ४ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर ५ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ६ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध ७ गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर… TFN ट्रेण्डिङ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ तीन बुँदे माग पूरा गर्न सरकारलाई प्रा.डा. गोविन्द केसीको ४ दिने ‘अल्टिमेटम’ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व औषधिको रूपमा कुरिलो भिडियो स्टोरी : डा. शर्मा पौडेल—हिम्मतले बनेका डाक्टर तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ तीन बुँदे माग पूरा गर्न सरकारलाई प्रा.डा. गोविन्द केसीको ४ दिने ‘अल्टिमेटम’ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व औषधिको रूपमा कुरिलो भिडियो स्टोरी : डा. शर्मा पौडेल—हिम्मतले बनेका डाक्टर तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री