२०८१ साउन १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिममा थप १६ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा थप १६ जनामा कोरोना पुष्टि


धनगढी-सुदूरपश्चिममा थप १६ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित प्रादेशिक प्रयोगशालामा बिहिवार गरिएको परिक्षणमा थप १६ जनामा कोरोना पुष्टि भएको हो ।

विहीवार गरिएको परिक्षणमा आठ जना महिलामा र आठ जना पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ