गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ अब बिरामीले उपचार नपाएर मर्नु पर्ने अवस्थाको अन्त्य हुनेछ : भट्ट अब बिरामीले उपचार नपाएर मर्नु पर्ने अवस्थाको अन्त्य हुनेछ : भट्ट हेल्थ आवाज बुधबार, २०७८ भदौ ३० गते, १७:१३ मा प्रकाशित धनगढी – नेकपा एमालेका नेता लेखराज भट्टले अब बिरामीले उपचार नपाएर मर्नु पर्ने अवस्था अन्त्य हुने बताएका छन् । बुधबार कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको सर्वपक्षीय छलफलमा उनले गेटा मेडिकल कलेज सम्पन्न हुने बित्तिकै सुदूरपश्चिमका सबै नागरिकले स्वास्थ्य सेवा पाउने उल्लेख गरे । ‘गेटा मेडिकल कलेज बन्दैछ। अब प्रदेशमा चिकित्सक अभाव कहिल्यै हुँदैन,’ उनले भने,’अब बिरामीले उपचार नपाएर मर्नुपर्ने अवस्था अन्त्य हुनेछ ।’ नेता भट्टले चाडै गेटा मेडिकल कलेज संचालन गर्ने दावी गरे । ‘हामी चाडै कलेजको संचालन गर्छौं,’ उनले थपे, ‘प्रदेशवासीलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन लागिरहेका छौँ ।’ उनले गेटा मेडिकल कलेज सुदूरपश्चिमको सम्वृद्धि आधार भएको बताए । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब विश्वविद्यालयका शिक्षण अस्पताल सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने सुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र… प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : शिक्षण अस्पतालको निर्देशकको… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ३ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ४ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ५ बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग ६ बाढी पीडितलाई विराट ग्रुपको ७२ लाख रुपैयाँ सहयोग ७ सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं TFN ट्रेण्डिङ बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने मधुमेह र उच्च रक्तचापले गराउँछ दृष्टि कमजोर स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रा.डा. भण्डारीको सांगीतिक प्रस्तुति रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने मधुमेह र उच्च रक्तचापले गराउँछ दृष्टि कमजोर स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रा.डा. भण्डारीको सांगीतिक प्रस्तुति रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग