गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ उपचारका क्रममा सुत्केरीकाे मृत्यु भएपछि नवजीवन अस्पताल तनावग्रस्त उपचारका क्रममा सुत्केरीकाे मृत्यु भएपछि नवजीवन अस्पताल तनावग्रस्त पदमराज भट्ट आईतबार, २०७८ असोज १० गते, ०९:२४ मा प्रकाशित धनगढी-उपचारका क्रममा सुत्केरीकाे मृत्यु भएपछि धनगढीस्थित नवजीवन अस्पताल तनावग्रस्त बनेको छ । उपचारका क्रममा डोटी शिखर नपा-६ की २६ वर्षीया गर्भवती कल्पना मल्लको मृत्यु भएपछि अस्पताल तनावग्रस्त भएको हो । कमलाको उच्च रक्तस्रावका कारण आइतबार विहान ८ बजे मृत्यु भएको हो । उनका नवजात शिशुलाई भने एनआईसियुमा राखिएको छ । कल्पनालाई हिजो बेलुका अस्पताल भर्ना गरिएको थियो । अहिले बिरामीका आफन्तहरुले ठूलो समूह अस्पतालमा छ । अस्पताल व्यवस्थापन र बिरामीका आफन्तबीच छलफल चलिरहेको छ । अस्पताल तनावग्रस्त भएपछि प्रहरी सुरक्षा दिनका लागि अस्पताल पुगेका छन् । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयद्वारा शैक्षिक कार्यक्रम सञ्चालनका लागि… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र… सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय ५ हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र ६ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ७ हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड TFN ट्रेण्डिङ चार जना साथी मिलेर भिमसेनगोलामा सञ्चालनमा ल्याए १५ शय्याको 'युरोलोजी एण्ड किड्नी हस्पिटल' नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न स्वास्थ्य नीति, कार्यक्रम कागजमै सिमित, ऐन नियम बन्छन् थन्किन्छन् पूर्व प्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल कलेजो प्रत्यारोपणपछिको जीवन कोभिड– १९ उपचारमा खटिएका करारका स्वास्थ्यकर्मीकाे करार अवधि पुषसम्म थपियाे विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति चार जना साथी मिलेर भिमसेनगोलामा सञ्चालनमा ल्याए १५ शय्याको 'युरोलोजी एण्ड किड्नी हस्पिटल' नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न स्वास्थ्य नीति, कार्यक्रम कागजमै सिमित, ऐन नियम बन्छन् थन्किन्छन् पूर्व प्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल कलेजो प्रत्यारोपणपछिको जीवन कोभिड– १९ उपचारमा खटिएका करारका स्वास्थ्यकर्मीकाे करार अवधि पुषसम्म थपियाे विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति