गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ अस्पतालको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दैं अत्तरियास्थित पद्मा अस्पतालमा तोडफोड अस्पतालको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दैं अत्तरियास्थित पद्मा अस्पतालमा तोडफोड पदमराज भट्ट शनिबार, २०७८ चैत्र १९ गते, ०९:३९ मा प्रकाशित अस्पताल र चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दैं तोडफोड गरिएको अत्तरियास्थित पद्यमा अस्पताल धनगढी-उपचारका क्रममा बिरामीको मृत्यु भएपछि अत्तरियास्थित पद्मा अस्पतालमा स्थानीयले तोडफोड गरेका छन् । शुक्रबार साँझ उपचारका लागि आएका बिरामीको अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै स्थानीयहरुले तोडफोड गरेका हुन् । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरिक्षक (डिएसपी) नवराज पोखरेलका अनुसार गोदावरी नगरपालिका–३ का ३८ वर्षीय विनोदकुमार बोहराको उपचारका क्रममा मृत्यु भएको हो । डायरियाका बिरामीको अस्पतालले लापरबाही गर्दा मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल तोडफोड गरेको उनले बताए । बिरामीको मृत्युको कारण भने खुल्न सकेको छैन । यसैबीच अस्पतालमा तनावग्रस्त स्थिती सिर्जना भएपछि प्रहरीले अश्रु ग्याँस समेत प्रहार गरेको छ क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) सुदूरपश्चिममा पोषण सुधारको विशेष अनुदान लगातार दोस्रो वर्ष पनि फ्रिज शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनोट… अध्यादेशबाट नियुक्ति खारेजः शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको गतिमा… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सिनेटद्वारा चिकित्सा शिक्षा अध्ययनको… सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका… धेरै पढिएका १ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान २ हार्मोनिक उपकरणबाट कोशी अस्पतालमा सफल पित्तथैली शल्यक्रिया* ३ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ४ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला ५ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ६ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ७ जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल TFN ट्रेण्डिङ गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर... योग के हो ? यसका प्रकार र फाइदा जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने प्रथम प्याथालोजी ल्याबले तिहारसम्म किड्नी बायोस्पी जाँच निःशुल्क गर्ने पूर्वाञ्चल विश्वविद्यालयमा ‘मेडिकल युग’ को सुरुवात पिजीमा १६८९ सिट निर्धारण, कुन कलेजलाई कति ? जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा सफल उपचार गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर... योग के हो ? यसका प्रकार र फाइदा जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने प्रथम प्याथालोजी ल्याबले तिहारसम्म किड्नी बायोस्पी जाँच निःशुल्क गर्ने पूर्वाञ्चल विश्वविद्यालयमा ‘मेडिकल युग’ को सुरुवात पिजीमा १६८९ सिट निर्धारण, कुन कलेजलाई कति ? जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा सफल उपचार