गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सुत्केरी र नवजात शिशुको हेलिकप्टरबाट उद्धार सुत्केरी र नवजात शिशुको हेलिकप्टरबाट उद्धार हेल्थ आवाज शुक्रबार, २०७६ मंसीर २७ गते, १०:५३ मा प्रकाशित धनगढी-बाजुराको स्वामी कार्तिक गाउँपालिका–१ साप्पाटाकी २४ वर्षीया निर्मला विक र उनको नजवात शिशुलाई हेलिकेप्टरबाट उद्धार गरिएको छ। सुत्केरी व्यथा लागेको निर्मलालाई बुधवार कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको थियो । स्वास्थ्य केन्द्र आउनुअघि नै आमाको अवस्था जटिल रहेको र उनलाई सुत्केरी गराउन पनि निकै जोखिम अवस्था रहेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टिकि स्टाफनर्स गंगा खत्रीले बताइन्। उल्टो अवस्थामा रहेको बच्चालाई जेनतेन बुधबार नै बाहिर निकालेको उनले बताइन्। त्यसपछि आमा र बच्चाको अवस्था जटिल भएपछि बिहिबार हेलिकप्टरबाट उनलाई नेपालगञ्जको कोहलपुर मेडिकलमा उद्धारगरी लगीएको प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताए। महिला तथा बालबालिका मन्त्रालयको सहयोगमा आमा र शिशुको हेलिकप्टरमा उद्धार गरिएको उनले बताए। उद्धार कार्यमा प्रदेश सांसद बलदेव रेग्मी र स्वामी कार्तिक गाँउपालिकाका अध्यक्ष चिरिञ्जवी शाहीले समेत पहल गरेको जनाइएको छ। क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब विश्वविद्यालयका शिक्षण अस्पताल सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने सुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र… प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : शिक्षण अस्पतालको निर्देशकको… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग ६ प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय ७ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन TFN ट्रेण्डिङ युरिन इन्फेक्सन कसरी हुन्छ ? यसबाट बच्न के गर्ने ? आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो १७ थान मोबाइलसहित चितवनमा २९ वर्षीय डाक्टर पक्राउ नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न चाडपर्वलाई लक्षित गर्दै एमएन हस्पिटलद्वारा विभिन्न हेल्थ प्याकेज सार्वजनिक रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार गर्ने युरिन इन्फेक्सन कसरी हुन्छ ? यसबाट बच्न के गर्ने ? आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो १७ थान मोबाइलसहित चितवनमा २९ वर्षीय डाक्टर पक्राउ नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न चाडपर्वलाई लक्षित गर्दै एमएन हस्पिटलद्वारा विभिन्न हेल्थ प्याकेज सार्वजनिक रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार गर्ने