गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ धनगढी विमानस्थलमा हेल्थ डेस्क स्थापना धनगढी विमानस्थलमा हेल्थ डेस्क स्थापना हेल्थ आवाज शुक्रबार, २०७६ फागुन २ गते, १७:५४ मा प्रकाशित धनगढी-कोरोना भाइरसलाई लक्षित गरी धनगढी विमानस्थलमा हेल्थ डेस्क स्थापना गरिएको छ । कोरोना भाइरसको संक्रमण भित्रिन नदिन सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले हेल्थ डेस्कको स्थापना गरेको हो । विशेषगरी चीन तथा थाइल्याण्डलगायतका अन्य मुलुकबाट स्वदेश फर्किने नागरिकलाई मध्यनजर गर्दै हेल्थ डेस्क स्थापना गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हेल्थ डेस्कमा दुई जना स्वास्थ्यकर्मी राखिएको छ । विमानस्थलमा कोरोना भाइरसका संकास्पद ब्यक्ति भेटिएमा तुरुन्त सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याएर उपचार गर्नका लागि छुट्टै कक्षको समेत स्थापना भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यसअघि कैलाली, कञ्चनपुरका विभिन्न सीमा नाकामा हेल्थ डेस्क स्थापना गरिसकेको मन्त्रालयले जनाएको छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१… सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब विश्वविद्यालयका शिक्षण अस्पताल सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने सुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र… प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र धेरै पढिएका १ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? २ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ३ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ४ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड पाचन प्रक्रिया सुधार गर्ने योगासन तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए ब्लड बैंक नहुँदा जाजरकोट अस्पतालका बिरामी मर्कामा चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड पाचन प्रक्रिया सुधार गर्ने योगासन तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए ब्लड बैंक नहुँदा जाजरकोट अस्पतालका बिरामी मर्कामा चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित