गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सेती प्रादेशिक अस्पतालमा उपचाररत कोभिड—१९ संक्रमित महिलाको पाँचौं रिपोर्ट पनि ‘पोजेटिभ’ सेती प्रादेशिक अस्पतालमा उपचाररत कोभिड—१९ संक्रमित महिलाको पाँचौं रिपोर्ट पनि ‘पोजेटिभ’ हेल्थ आवाज मंगलबार, २०७७ वैशाख १६ गते, ११:०२ मा प्रकाशित धनगढी—सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीकी कोरोना भाइरस (कोभिड—१९) संक्रमित महिलाको पाँचौं रिपोर्ट पनि ‘पोजेटिभ’ आएको छ । सेती अस्पतालमा २५ दिनदेखि उपचाररत धनगढीकी ३४ वर्षीय महिलाको पाँच पटकसम्म गरिएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पनि पोजेटिभ आएको हो । कोरोना पुष्टि भएपछि संक्रमित महिलाको पाँच पटकसम्म परीक्षण भइसकेको छ । सबै रिपोर्ट पोजेटिभ आएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । श्रेष्ठकाअनुसार चिकित्सकहरुको सल्लाहअनुसार उनको थ्रोट स्वाब संकलन गर्दै फेरी परीक्षण गरिने भएको छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एनएमए निर्वाचन : सुदूरपश्चिममा सर्वसम्मत बनाउने एक महिनादेखिको प्रयास असफल गेटा अस्पतालले माग्यो १५ जना स्टाफ नर्स सुदूरपश्चिम प्रदेशमा पहिलो पटक निजी क्षेत्रले भित्र्यायो क्याथ ल्याब कानुन बनेको ७ वर्षसम्म आयुर्वेद प्रतिष्ठान संचालन गर्ने निर्णय हुन… बयालपाटा अस्पतालको कार्यकारी निर्देशकमा डा. मन्दिप पाठक नियुक्त भवन निर्माणमा अनियमितता गरेको आरोपमा जिल्ला स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन… धेरै पढिएका १ डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ २ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ ३ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु ४ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ ५ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक ६ कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ ७ न्याम्समा फेलोसीप शुल्क विवादः निःशुल्क नगरे तालाबन्दी गर्ने चिकित्सकको चेतावनी TFN ट्रेण्डिङ संस्थापन समूहबाट कर्णाली संयोजकमा उम्मेदवारी दिएका डा. गिरीको उम्मेदवारी रद्ध राष्ट्रिय ट्रमा सेन्टरका मेसु डा. बद्री रिजाल दिए राजीनामा इन्टरभेनसनल पल्मोनोलोजी सिएमईः क्रायो—एयरवे रिस्टोरेसन कार्यक्रम सम्पन्न एनएमए निर्वाचन : सुदूरपश्चिममा सर्वसम्मत बनाउने एक महिनादेखिको प्रयास असफल स्वास्थ्यमन्त्रीको पार्टीको निष्कर्ष : सरकार असफल, स्वास्थ्य मन्त्रालय सफल निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु डा. सुजाता पन्तको सल्लाहः स्तन क्यान्सर कसरी थाहा पाउने, यसबाट बच्ने उपाय कोशीका अस्पतालहरुमा संघका चिकित्सकको हालिमुहाली, प्रदेशका दक्ष चिकित्सकलाई मेसुको जिम्मेवारी दिन कन्जुस्याइँ संस्थापन समूहबाट कर्णाली संयोजकमा उम्मेदवारी दिएका डा. गिरीको उम्मेदवारी रद्ध राष्ट्रिय ट्रमा सेन्टरका मेसु डा. बद्री रिजाल दिए राजीनामा इन्टरभेनसनल पल्मोनोलोजी सिएमईः क्रायो—एयरवे रिस्टोरेसन कार्यक्रम सम्पन्न एनएमए निर्वाचन : सुदूरपश्चिममा सर्वसम्मत बनाउने एक महिनादेखिको प्रयास असफल स्वास्थ्यमन्त्रीको पार्टीको निष्कर्ष : सरकार असफल, स्वास्थ्य मन्त्रालय सफल निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु डा. सुजाता पन्तको सल्लाहः स्तन क्यान्सर कसरी थाहा पाउने, यसबाट बच्ने उपाय कोशीका अस्पतालहरुमा संघका चिकित्सकको हालिमुहाली, प्रदेशका दक्ष चिकित्सकलाई मेसुको जिम्मेवारी दिन कन्जुस्याइँ