गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सुदुरपश्चिममा चार स्वास्थ्यकर्मीलाई कोरोना पुष्टी सुदुरपश्चिममा चार स्वास्थ्यकर्मीलाई कोरोना पुष्टी हेल्थ आवाज आईतबार, २०७७ जेठ ३२ गते, १२:४२ मा प्रकाशित धनगढी–सुदुरपश्चिममा चौथो स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको छ । शनिवार डडेल्धुराका २४ जनामा कोरोना पुष्टि भएकोमा २३ जना एकै नवदुर्गा गाउँपालिकामा रहेकोमा २७ बर्षीय महिलामा डडेल्धुरा अस्पतालमा कार्यरत नर्स रहेको खुलेको हो । उनी अहिले आईसोलनमा रहेको अस्पतालका निमित्त मेसु डाक्टर जगदिशचन्द्र विष्टले जानकारी दिए । उनको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट टेसिंगको काम भईरहेको विष्टले बताए । योसँगै सुदुरपश्चिममा कोरोना संक्रमण हुने स्वास्थ्यकर्मीको संख्या चार पुगेको छ । कञ्चनपुरको लालझाडीका ३२ बर्षीय पुरुष स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको छ । यसअघि कञ्चनपुरको पुर्नवास नगरपाकिला दुई जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको थियो । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. गोविन्द केसीद्वारा कैलालीको गेटामा तीन दिने अनसन सुरू सुदूरपश्चिम प्रदेशमा स्वास्थ्यतर्फको उपसचिवमा बढुवा बयलपाटा अस्पतालले माग्यो २१ नर्सिङसहित ८३ जना कर्मचारी बयलपाटा प्रादेशिक अस्पताल : १ भदौंबाट प्रदेश सरकारले सञ्चालन गर्ने गेटा अस्पतालमा थपिदैं सेवा, बढ्दैं बिरामी (फोटो फिचर) सरकारी चिकित्सक तथा स्वास्थ्यकर्मीले अन्यन्त्र काम गर्न अनुमति लिनुपर्ने धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ४ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ५ स्पाइन र अर्थोका अब्बल सर्जन डा. प्रशान्त ६ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति ७ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले Kalpana Craft ट्रेण्डिङ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन स्वास्थ्य सेवा विभागका ७ जना शाखा प्रमुखहरुको जिम्मेवारी हेरफेर अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, आजै सपथ अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना जेन-जी आन्दोलनका क्रममा ५१ जनाको मृत्यु पाठेघरको क्यान्सर किन हुन्छ ? कसरी बच्न सकिन्छ ? नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन स्वास्थ्य सेवा विभागका ७ जना शाखा प्रमुखहरुको जिम्मेवारी हेरफेर अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, आजै सपथ अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना जेन-जी आन्दोलनका क्रममा ५१ जनाको मृत्यु पाठेघरको क्यान्सर किन हुन्छ ? कसरी बच्न सकिन्छ ?