गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सीमा नाकामा आएका नेपालीलाई ओसार्ने बसका चालकलाई कोभिड– १९ पुष्टि सीमा नाकामा आएका नेपालीलाई ओसार्ने बसका चालकलाई कोभिड– १९ पुष्टि हेल्थ आवाज आईतबार, २०७७ जेठ ३२ गते, १८:१४ मा प्रकाशित धनगढी- धनगढीस्थित नवजीवन अस्पतालमा उपचार गराइरहेका एक पुरुषमा कोरोना पुष्टि भएको छ । गोदावरी नगरपालिका वडा नम्बर ७ का ४३ वर्षीय पुरुषमा शनिबार राति ११ बजे कोरोना पुष्टि भएको हो । उनी बसका चालक रहेको खुलेको हो । उनी सार्वजनिक यातायातका सदस्य रहेको बुझिएको छ । उनी आफैं मालिक र व्यवसायी रहेका थिए । कञ्चनपुर सीमा नाकाबाट नेपाल आएकाहरुलाई क्वारेन्टाइनसम्म ओसार्ने काममा सक्रिय रहेको बुझिएको नवजिवन अस्पतालका निर्देशक डा. विदुरमणि ढकालले बताए । उनी दुई दिनदेखि नवजीवन अस्पतालको आईसियुमा उपचार गराईरहेका थिए । इमर्जेन्सी केस भएका कारण शनिबार राति धनगढीस्थित प्रयोगशालामा जाँच गर्दा उनीमा कोरोना पुष्टि भएको हो । कोरोना संक्रमितको सम्पर्कमा आएका नवजीवन अस्पतालको आईसियुमा रहेकाहरुलाई आईसोलेसनमा राखिएको अस्पतालका निर्देशक डा. विदुरमणि ढकालले बताए । उनले संक्रमण पुष्टि भएका पुरुषलाई राती नै सेती प्रादेशिक अस्पतालको आईसीयुमा सारिएको बताए । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिममा पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयन गरिदैं स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि… शहीद दशरथ चन्द विश्वविद्यालयः शिक्षण अस्पताल सञ्चालनको प्रक्रिया अझै सुरु… डा. गोविन्द केसीद्वारा कैलालीको गेटामा तीन दिने अनसन सुरू सुदूरपश्चिम प्रदेशमा स्वास्थ्यतर्फको उपसचिवमा बढुवा धेरै पढिएका १ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर २ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध ३ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने ४ लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी ५ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ६ स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया अस्पतालमा काम गरिरहेकासहित ७ 'नक्कली' सर्टिफिकेटधारी डाक्टर पक्राउ टेक्रोलिमस जाँच अब पोखरामै त्रिशुली अस्पतालले माग्यो ७ जना कर्मचारी एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया अस्पतालमा काम गरिरहेकासहित ७ 'नक्कली' सर्टिफिकेटधारी डाक्टर पक्राउ टेक्रोलिमस जाँच अब पोखरामै त्रिशुली अस्पतालले माग्यो ७ जना कर्मचारी एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी