गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ धनगढीको कोरोना परीक्षण प्रयोगशाला शत प्रतिशत विश्वसनिय धनगढीको कोरोना परीक्षण प्रयोगशाला शत प्रतिशत विश्वसनिय पदमराज भट्ट बिहीबार, २०७७ असार ११ गते, ०८:५३ मा प्रकाशित धनगढी – कैलालीस्थित सेती अस्पतालको मातहतमा रहेकाके पशुपन्क्षी रोग अन्बेष्ण प्रयोगशालामा हुने कोभिड –१९ परीक्षण गर्ने प्रयोगशाला शत प्रतिशत विश्वसनिय रहेको पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको ’क्रस भेरिफिकेशन’ मा धनगढी प्रयोगशाला शत प्रतिशत विश्वसनिय रहेको पुष्टि भएको हो। ’क्रस भेरिफिकेशन’ का लागि पाँच जना पोजेटिभ र पाँच जना नेगेटिभ रिपोर्ट आएका व्यक्तिको नमुना काठमाडौँ पठाइएकोमा धनगढी प्रयोगशालामा पोजेटिभ आएका पाँच जनाको काठमाडौँमा पनि पोजेटिभ र धनगढीमा नेगेटिभ रिपोर्ट आएका व्यक्तिको काठमाडौँमा पनि नेगेटिभ आएको प्रयोगशालाका इन्चार्ज रमेश शाहीले बताए। क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार टेली हेल्थ कार्यक्रम सञ्चालनदेखि बयलपाटा अस्पताललाई प्रदेश मातहत ल्याउनेसम्म सुदूरपश्चिममा स्वास्थ्यको बजेटमा समस्या, दर्जन योजनाको बजेट कार्यान्वयन हुन सकेन जोगबुढा अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने क्याबिनेटको निर्णय गेटा अस्पतालले माग्यो ७ विशेषज्ञ चिकित्सकसहित १३ चिकित्सक वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो… धेरै पढिएका १ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ४ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ५ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ६ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो योग के हो ? यसका प्रकार र फाइदा नेपाल चाइल्डहुड क्यान्सर एलायन्स स्थापना काठमाडौंका ६० प्रतिशत विद्यार्थीमा दाँतको समस्या ऐन निर्माणदेखि विशेषज्ञ चिकित्सकलाई प्रोत्साहन कार्यक्रमसम्म मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो योग के हो ? यसका प्रकार र फाइदा नेपाल चाइल्डहुड क्यान्सर एलायन्स स्थापना काठमाडौंका ६० प्रतिशत विद्यार्थीमा दाँतको समस्या ऐन निर्माणदेखि विशेषज्ञ चिकित्सकलाई प्रोत्साहन कार्यक्रमसम्म