गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सुदूरपश्चिममा थप २२ जनामा कोरोना पुष्टि सुदूरपश्चिममा थप २२ जनामा कोरोना पुष्टि पदमराज भट्ट मंगलबार, २०७७ असार २३ गते, १७:१८ मा प्रकाशित धनगढी – सुदूरपश्चिममा थप २२ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा कैलालीका १७ र अछाम जिल्लाका पाँच जना गरी २२ जनामा कोरोना पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालका सूचना अधिरकारी दिलिप कुमार श्रेष्ठले कैलालीको लम्कीचुहा नगरपालिकाका तीन महिला र १० पुरुष गरी १३ जना, गोदावरी नगरपालिकाका तीन महिला र एक पुरुष गरी चार जनामा कोरोना पुष्टि भएको जानकारी दिए। उनका अनुसार अछामको मेल्लेख गाउँपालिकाका दुई महिला र तीन पुरुष गरी पाँच जनामा पनि कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा धनगढी प्रयोगशालामा दुई सय नौँ जनाको कोरोना परीक्षण भएको सूचना अधिकारी श्रेष्ठले बताए। क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) सुदूरपश्चिममा पोषण सुधारको विशेष अनुदान लगातार दोस्रो वर्ष पनि फ्रिज शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनोट… अध्यादेशबाट नियुक्ति खारेजः शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको गतिमा… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सिनेटद्वारा चिकित्सा शिक्षा अध्ययनको… सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका… धेरै पढिएका १ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान २ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ३ हार्मोनिक उपकरणबाट कोशी अस्पतालमा सफल पित्तथैली शल्यक्रिया* ४ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला ५ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ६ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ७ जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल TFN ट्रेण्डिङ गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर... जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने प्रथम प्याथालोजी ल्याबले तिहारसम्म किड्नी बायोस्पी जाँच निःशुल्क गर्ने ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले लिए सपथ योग के हो ? यसका प्रकार र फाइदा पूर्वाञ्चल विश्वविद्यालयमा ‘मेडिकल युग’ को सुरुवात प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर... जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने प्रथम प्याथालोजी ल्याबले तिहारसम्म किड्नी बायोस्पी जाँच निःशुल्क गर्ने ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले लिए सपथ योग के हो ? यसका प्रकार र फाइदा पूर्वाञ्चल विश्वविद्यालयमा ‘मेडिकल युग’ को सुरुवात प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट