गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सेती अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु सेती अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु हेल्थ आवाज सोमबार, २०७७ असोज १२ गते, १६:२५ मा प्रकाशित कैलाली – कैलालीस्थित सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका वडा नम्बर १ की ६३ बर्षीया संक्रमित महिलाको सोमबार मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार ती महिलामा असोज १० गते कोरोना पुष्टि भएको थियो भने उनको आइसियूमा उपचार भइरहेको थियो। ‘श्वासप्रश्वासमा समस्या भएपछि उनी कोरोना पुष्टि हुन अगाडिदेखि नै सेतीमा उपचाररत थिइन्। विगत ७ गतेदेखि उपचार भइरहेकोमा उनको आज मृत्यु भएको हो।’ ,सूचना अधिकारी श्रेष्ठले भने। योसँगै धनगढीमा कोरोना संक्रमित मृतकको संख्या तीन पुगेको छ। क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि… शहीद दशरथ चन्द विश्वविद्यालयः शिक्षण अस्पताल सञ्चालनको प्रक्रिया अझै सुरु… डा. गोविन्द केसीद्वारा कैलालीको गेटामा तीन दिने अनसन सुरू सुदूरपश्चिम प्रदेशमा स्वास्थ्यतर्फको उपसचिवमा बढुवा बयलपाटा अस्पतालले माग्यो २१ नर्सिङसहित ८३ जना कर्मचारी धेरै पढिएका १ २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ २ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर ३ दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन ४ कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं ५ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ६ नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको चुनाव गर्न निर्वाचन समिति गठन ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी चाडबाडको खानपानः के खाने, कति खाने ? आमाको कोरोना युद्ध कर्णाली प्रदेश अस्पतालमा विशेषज्ञ सेवा थप, अनलाइनबाटै ओपिडी टिकट सेवा स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर आज र भोलि भिटामिन ‘ए क्याप्सुल खुवाइदैं कर्णाली प्रतिष्ठानका २ चिकित्सकसहित २५ नर्स तथा कर्मचारी संक्रमित डा. गोविन्द केसीको जीवनरक्षा गर्न नेपाल चिकित्सक संघको माग लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी चाडबाडको खानपानः के खाने, कति खाने ? आमाको कोरोना युद्ध कर्णाली प्रदेश अस्पतालमा विशेषज्ञ सेवा थप, अनलाइनबाटै ओपिडी टिकट सेवा स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर आज र भोलि भिटामिन ‘ए क्याप्सुल खुवाइदैं कर्णाली प्रतिष्ठानका २ चिकित्सकसहित २५ नर्स तथा कर्मचारी संक्रमित डा. गोविन्द केसीको जीवनरक्षा गर्न नेपाल चिकित्सक संघको माग