गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ धनगढीमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु धनगढीमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु हेल्थ आवाज बिहीबार, २०७७ कात्तिक १३ गते, १२:३६ मा प्रकाशित धनगढी – सेती अस्पताल धनगढीमा उपचारत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका २ निवासी ५७ वर्षीया महिलाको अस्पतालमा उपचारको क्रममा बिहिबार बिहान मृत्यु भएको हो । कडा खालको निमोनिया लिएर १० गते अस्पताल पुगेकी ति महिलामा १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि १२ गते उनलाई सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा लगिएको थियो । उक्त महिलाको उपचारकै क्रममा आज बिहान करिब ५ः३० मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) सुदूरपश्चिममा पोषण सुधारको विशेष अनुदान लगातार दोस्रो वर्ष पनि फ्रिज शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनोट… अध्यादेशबाट नियुक्ति खारेजः शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको गतिमा… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सिनेटद्वारा चिकित्सा शिक्षा अध्ययनको… सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका… धेरै पढिएका १ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान २ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ३ हार्मोनिक उपकरणबाट कोशी अस्पतालमा सफल पित्तथैली शल्यक्रिया* ४ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला ५ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ६ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ७ जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल TFN ट्रेण्डिङ गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर... जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने प्रथम प्याथालोजी ल्याबले तिहारसम्म किड्नी बायोस्पी जाँच निःशुल्क गर्ने विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना पक्राउ किन हुन्छ निमोनिया ? कसरी बच्न सकिन्छ ? पिजीमा १६८९ सिट निर्धारण, कुन कलेजलाई कति ? सेती प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सकको पदमा नै दरखास्त परेन गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर... जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने प्रथम प्याथालोजी ल्याबले तिहारसम्म किड्नी बायोस्पी जाँच निःशुल्क गर्ने विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना पक्राउ किन हुन्छ निमोनिया ? कसरी बच्न सकिन्छ ? पिजीमा १६८९ सिट निर्धारण, कुन कलेजलाई कति ? सेती प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सकको पदमा नै दरखास्त परेन