गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ सुर्खेतमा एक जना कोरोना संक्रमितको मृत्यु सुर्खेतमा एक जना कोरोना संक्रमितको मृत्यु हेल्थ आवाज बिहीबार, २०७७ मंसीर २५ गते, १०:४१ मा प्रकाशित सुर्खेत—कर्णालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । दैलेखका कोरोना संक्रमित एक वृद्धको सुर्खेतमा मृत्यु भएको हो । गुराँस गाउँपालिका–५ का ८७ वर्षीय पुरुषको कर्णाली प्रदेश अस्पतालमा बिहीवार विहान मृत्यु भएको हो । कोभिड–१९ अस्पतालमा मंसिर १५ गते भर्ना गरिएको पिसिआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । बुधबारदेखि उनको रगतमा चिनीको मात्रा उच्च भएपछि इन्सुलीनबाट उपचार सुरु गरिएपनि अवस्था जटिल बन्दै गएपछि आज विहान ८ बजे मृत्यु भएको कँडेलले बताए । उनको शव व्यवस्थापनका लागि जिल्ला जनस्वास्थ्य सेवा कार्यालय र नेपाली सेनाले समन्वय गरिरहेको कँडेलको भनाइ छ । योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णालीले विपन्नलाई अस्पताल जाने-आउने यातायात खर्च उपलब्ध गराउने मेहेलकुना अस्पतालमा शल्यक्रिया सेवा लिने बिरामीको संख्या बढ्दैं तीन सातादेखि कर्णाली प्रदेश अस्पताल निर्देशकबिहीन वीरेन्द्रनगरमा डेंगी नियन्त्रण अभियान चलाइँदैं कुष्ठरोगको अन्धविश्वासमा गोठमा बस्दै आएका कामीको उद्धार हुम्लाका एक बिरामीको बेहाल, लामो समयदेखि गोठमा बास धेरै पढिएका १ जिपीमा डायलाइसिस सेवा सञ्चालनको तयारी, परीक्षण डायलाइसिस सफल २ अब सबै संघीय अस्पतालमा अनलाइन भुक्तानी ३ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ४ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ५ नेपालीको जीवनशैली बनिसकेको खोप ६ नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त ७ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले Kalpana Craft ट्रेण्डिङ आईभीएफ सेवा नियमन गर्न स्वास्थ्य मन्त्रालयले ल्यायो मापदण्ड नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न नेपालीको जीवनशैली बनिसकेको खोप परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद सुदूरपश्चिम प्रदेशमा स्वास्थ्यतर्फको उपसचिवमा बढुवा बिरामी जाँच्ने डाक्टरलाई कोशी प्रदेशले खटायो यातायात कार्यालयमा नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन आईभीएफ सेवा नियमन गर्न स्वास्थ्य मन्त्रालयले ल्यायो मापदण्ड नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न नेपालीको जीवनशैली बनिसकेको खोप परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद सुदूरपश्चिम प्रदेशमा स्वास्थ्यतर्फको उपसचिवमा बढुवा बिरामी जाँच्ने डाक्टरलाई कोशी प्रदेशले खटायो यातायात कार्यालयमा नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन