गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णालीमा थप एक कोरोना संक्रमितको मृत्यु कर्णालीमा थप एक कोरोना संक्रमितको मृत्यु हेल्थ आवाज बिहीबार, २०७७ पुस ९ गते, १०:५८ मा प्रकाशित सुर्खेत – कर्णालीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सुर्खेतको गुर्नभाको६ नगरपालिका–७ का ७५ वर्षीय वृद्धको गएको बिहिबार बिहान ३ बजे कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रम मृत्यु भएको हो । मृतक पुरुषलाई कडा निमोनियासँगै कोरोना संक्रमणका कारण निधन भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका शिक्षा स्वास्थ्य अधिकृत नवराज कँडेलले जानकारी दिए । उनका अनुसार ती कोरोना संक्रमित पुरुषको शव व्यवस्थापन गर्न जिल्ला जनस्वास्थ्य सेवा कार्यालय र नेपाली सेनाले समन्वय गरिरहेका छन् । योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्युु हुनेको संख्या २३ पुगेको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार हुम्ला जिल्ला अस्पतालमा ब्लड बैङ्क नहुँदा बिरामी समस्यामा महासंघको स्थापना दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्ला औलोको उच्च जोखिममा कर्णाली सरकार नसर्ने रोग न्यूनीकरण गर्न ४० वर्षमाथिका नागरिकको निःशुल्क… महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई कदर हुने गरी बजेटमा सम्बोधन गरिनेछः… कालीकोटमा निःशुल्क आँखा शिविर सञ्चालन धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै २ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ ३ ‘स्वास्थ्य क्षेत्र आफै अस्वस्थ छ, स्वस्थ बनाउन लागि परेको छु’ ४ बिरामीको मृत्युपछि नोबेल अस्पताल तोडफोड, प्रहरी इन्स्पेक्टर घाइते ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ७ शेरो निर्देशक वाजेदलाई पक्राउ गर्न इन्टरपोल नोटिस जारी गर्न ढाका अदालतको आदेश Kalpana Craft ट्रेण्डिङ अनिंदो बस्दा हुने बेफाइदाहरु के हो फुड पोइजनिङ ? कसरी बच्ने ? सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी नहुँदा कलिलैमा आमा बन्दै किशोरी सरकारको असहयोगले प्रदेश आयुर्वेद औषधालयको स्तरोन्नतीमा समस्या स्वास्थ्य सचिव भन्छन्, ‘कामकाजमा आएनन भने मन्त्रालयले कडाभन्दा कडा कदम चाल्नुपर्ने हुन्छ’ कोरोनाविरुद्धको लडाइ सफल पार्न सामूहिक रुपमा लडौ : मन्त्री ढकाल इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो अनिंदो बस्दा हुने बेफाइदाहरु के हो फुड पोइजनिङ ? कसरी बच्ने ? सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी नहुँदा कलिलैमा आमा बन्दै किशोरी सरकारको असहयोगले प्रदेश आयुर्वेद औषधालयको स्तरोन्नतीमा समस्या स्वास्थ्य सचिव भन्छन्, ‘कामकाजमा आएनन भने मन्त्रालयले कडाभन्दा कडा कदम चाल्नुपर्ने हुन्छ’ कोरोनाविरुद्धको लडाइ सफल पार्न सामूहिक रुपमा लडौ : मन्त्री ढकाल इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो