गृहपृष्ठ ∕ समाचार ∕ पिजी प्रवेश परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित) पिजी प्रवेश परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित) हेल्थ आवाज बुधबार, २०७७ पुस २२ गते, १३:४३ मा प्रकाशित काठमाडौं—चिकित्सा शिक्षा आयोगले चिकित्सा विज्ञानतर्फ पोष्ट ग्राजुयट (पिजी)को प्रवेश परीक्षाको एमडी/एमएसको नतिजा प्रकाशित गरेको छ । आयोगका निर्देशक डा. दिलिप शर्माले बुधबार पिजीको एमडी÷एमएसको प्रवेश परीक्षाको नतिजा प्रकाशित भएको जानकारी दिए । आयोगकाअनुसार ५ हजार २ सय २९ जनाले एमडी/एमएसका लागि परीक्षा दिएकामा अनुभवसहितको खुल्ला प्रतिस्पर्धाबाट २ हजार ४ सय ७० जना उत्तीर्ण भएका छन् । यस्तै बिना अनुभव खुल्लामा १ सय ५७ जना, सरकारीतर्फ २ सय २ जना र विदेशी परीक्षार्थी ४७ जना एमडी/एमएस अध्ययनका लागि योग्य ठहरिएका छन् । एमडी/एमएसका लागि ५ हजार ५ सय ६८ जनाले आवेदन दिएका थिए । जसमध्ये ३ सय ३९ जना परीक्षामा अनुपस्थित रहेका थिए । गत शनिबार सम्पन्न पहिलो चरणको क्लिनिकल विषयतर्फको प्रवेश परीक्षाको नतिजा सार्वजनिक भएको हो । अन्य विषयको क्रमसः नतिजा प्रकाशित गर्ने आयोगले जनाएको छ । रिजल्ट हेर्नुहोस क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन : औषधि व्यवस्था विभाग इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ सर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल… मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाउँछौं : स्वास्थ्यमन्त्री सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ३ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ४ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली सेती अंचल अस्पतालमा जन्मिनेबित्तिकै मर्ने शिशुको संख्या उच्च रुपन्देहीमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु स्वास्थ्यमा अनुदान बेथितीः कानुन बनाएर संरक्षण गरिदैं नेपाल-अमेरिका मेडिकल फाउन्डेसनद्वारा ९ वटा अस्पतालमा ५० थान भेन्टिलेटर सहयोग मधुमेहको नयाँ औषधि, के अब इन्सुलिनबाट पनि बिरामीले राहत पाउँछन् ? प्रधानमन्त्री अस्वस्थ भएपछि नेकपाको सचिवालयको बैठक स्थगित के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली सेती अंचल अस्पतालमा जन्मिनेबित्तिकै मर्ने शिशुको संख्या उच्च रुपन्देहीमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु स्वास्थ्यमा अनुदान बेथितीः कानुन बनाएर संरक्षण गरिदैं नेपाल-अमेरिका मेडिकल फाउन्डेसनद्वारा ९ वटा अस्पतालमा ५० थान भेन्टिलेटर सहयोग मधुमेहको नयाँ औषधि, के अब इन्सुलिनबाट पनि बिरामीले राहत पाउँछन् ? प्रधानमन्त्री अस्वस्थ भएपछि नेकपाको सचिवालयको बैठक स्थगित