गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ गौरीफन्टा नाकामा एन्टीजेन परीक्षण गर्दा ९ प्रतिशतमा संक्रमण गौरीफन्टा नाकामा एन्टीजेन परीक्षण गर्दा ९ प्रतिशतमा संक्रमण पदमराज भट्ट शुक्रबार, २०७८ वैशाख १० गते, ११:०५ मा प्रकाशित धनगढी—सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किने नेपालीहरुमा कोरोना संक्रमण देखिन थालेको छ । प्रदेशमा भारतबाट फर्किएका डोटीमा १ जना, अछाममा १ र बझाङमा १ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । हालसम्म गौरीफन्टा नाका हुँदै १० हजार ४ सय १८ जना भित्रिएका छन् । एन्टीजेन परीक्षण गर्दा जसमध्ये ९.७१ प्रतिशतलाई कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १ हजार १२ जनामा संक्रमण पुष्टि भएको छ । बिहीबार गौरीफन्टा नाका हुँदै नेपाल फर्किएकामध्ये ६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । गौरीफन्टा हेल्थ डेस्कका इन्चार्ज गणेश साउँदका अनुसार सो नाका भएर बिहीबार ७ सय जना भित्रिएका छन् । तीमध्ये ४ सय १८ जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा ६२ जनामा संक्रमण पुष्टि भएको उनले बताए । नाकामा भेटिएका संक्रमितहरुलाई धनगढीस्थित कनरीमा स्थापना भएको क्वारेन्टिनमा राखिने गरिएको छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. गोविन्द केसीद्वारा कैलालीको गेटामा तीन दिने अनसन सुरू सुदूरपश्चिम प्रदेशमा स्वास्थ्यतर्फको उपसचिवमा बढुवा बयलपाटा अस्पतालले माग्यो २१ नर्सिङसहित ८३ जना कर्मचारी बयलपाटा प्रादेशिक अस्पताल : १ भदौंबाट प्रदेश सरकारले सञ्चालन गर्ने गेटा अस्पतालमा थपिदैं सेवा, बढ्दैं बिरामी (फोटो फिचर) सरकारी चिकित्सक तथा स्वास्थ्यकर्मीले अन्यन्त्र काम गर्न अनुमति लिनुपर्ने धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त ३ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ४ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ५ स्वास्थ्य बीमाले औषधिमा अस्वस्थ प्रतिस्पर्धा भित्र्याइदियोः एसपी मास्के ६ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ ७ वीरगन्जमा हैजाका बिरामीको चाप तुलनात्मक रुपमा घट्दो, संक्रमणको स्रोत अझै पत्ता लागेन Kalpana Craft ट्रेण्डिङ मन्त्रीले नियुक्त गरेका कर्णालीका रजिष्ट्रारको योग्यता नपुग्ने भन्दैं मन्त्रालयका कर्मचारीले चिठ्ठी रोकेपछि... समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ १ कात्तिकबाट बीमामार्फत प्रदान हुने ८ कडा रोगको एकीकृत सुविधा लागु हुने चितवन मेडिकल कलेजको १० महिनाको कारोबार २ अर्ब टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन दोलखामा आँखाका बिरामीले पाए सहुलियतमा शल्यक्रिया सेवा मन्त्रीले नियुक्त गरेका कर्णालीका रजिष्ट्रारको योग्यता नपुग्ने भन्दैं मन्त्रालयका कर्मचारीले चिठ्ठी रोकेपछि... समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ १ कात्तिकबाट बीमामार्फत प्रदान हुने ८ कडा रोगको एकीकृत सुविधा लागु हुने चितवन मेडिकल कलेजको १० महिनाको कारोबार २ अर्ब टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन दोलखामा आँखाका बिरामीले पाए सहुलियतमा शल्यक्रिया सेवा