गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णालीमा ३३४ कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या १०४ पुग्यो कर्णालीमा ३३४ कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या १०४ पुग्यो हेल्थ आवाज बुधबार, २०७८ वैशाख २९ गते, १४:१३ मा प्रकाशित सुर्खेत – कर्णालीमा गएको मंगलबार ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४५४ जनामा गरिएको आरटी पीसीआर परीक्षणमा ३३४ जना र ५०९ जनाको एन्टीजेन विधिबाट गरिएको परीक्षणमा थप २३१ जनामा संक्रमण पुष्टी भएको हो । योसँगै पछिल्लो २४ घण्टामा ६६० जना आइसोलेसनमा संक्रमित थपिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा नौ जनाको कोरोना संक्रमणबाट मृत्युभएको छ । योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०४ पुगेको निर्देशनालयको जारी विज्ञप्तीमा उल्लेख छ । कर्णालीमा हालसम्म आठ हजार ७११ जनाले कोरोना संक्रमण जित्दा पछिल्लो २४ घण्टामा मात्रै थप २८९ जना डिस्चार्ज भएका छन् । हाल कर्णालीमा सक्रिय संक्रमितको संख्या चार हजार ५०९ पुगेको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार हुम्ला जिल्ला अस्पतालमा ब्लड बैङ्क नहुँदा बिरामी समस्यामा महासंघको स्थापना दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्ला औलोको उच्च जोखिममा कर्णाली सरकार नसर्ने रोग न्यूनीकरण गर्न ४० वर्षमाथिका नागरिकको निःशुल्क… महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई कदर हुने गरी बजेटमा सम्बोधन गरिनेछः… कालीकोटमा निःशुल्क आँखा शिविर सञ्चालन धेरै पढिएका १ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ २ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै ३ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ४ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ५ ‘स्वास्थ्य क्षेत्र आफै अस्वस्थ छ, स्वस्थ बनाउन लागि परेको छु’ ६ बिरामीको मृत्युपछि नोबेल अस्पताल तोडफोड, प्रहरी इन्स्पेक्टर घाइते ७ भरतपुरमा मानसिक अस्पतालको कमी छ :मेयर दाहाल Kalpana Craft ट्रेण्डिङ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर भरतपुर अस्पतालमा क्याथल्याव सुरु नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर भरतपुर अस्पतालमा क्याथल्याव सुरु नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन