गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ हिमा गाउँपालिका अध्यक्षलाई कोभिड–१९ संक्रमण हिमा गाउँपालिका अध्यक्षलाई कोभिड–१९ संक्रमण मानदत्त रावल आईतबार, २०७८ जेठ ९ गते, १६:४१ मा प्रकाशित जुम्ला–जुम्लाको हिमा गाउँपालिका अध्यक्ष राजबहादुर शाहीलाई कोभिड–१९ संक्रमण देखिएको छ । शनिबार जनस्वास्थ्य कार्यालय जुम्ला र गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा एन्टीजेट परीक्षण गर्दा कोभिड–१९ संक्रमण देखिएको हो । अध्यक्ष शाहीसहित वडाध्यक्ष मुनबहादुर बुढालगायत १० जनामा कोभिड–१९ संक्रमण देखिएको स्वास्थ्य शाखा संयोजक रतन रावतले बताए । उनकाअनुसार ६३ जनामा एन्टीजेट परीक्षण गर्दा १० जनामा कोभिड–१९ संक्रमण देखिएको हो । यसअघि यस गाउँपालिका ३ जनालाई संक्रमण देखिएको थियो । गाउँपालिकामा अहिले १३ जना सक्रिय संक्रमित छन् । १३ जनामध्ये २ जना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसनमा उपचाररत छन् भने ११ जना होम आइसोलेसनमा रहेको उनले बताए । गाउँपालिकाले पाँच बेडको अस्थायी कोभिड अस्पताल र २० बेडको आइसोलेसन पनि बनाएको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार हुम्ला जिल्ला अस्पतालमा ब्लड बैङ्क नहुँदा बिरामी समस्यामा महासंघको स्थापना दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्ला औलोको उच्च जोखिममा कर्णाली सरकार नसर्ने रोग न्यूनीकरण गर्न ४० वर्षमाथिका नागरिकको निःशुल्क… महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई कदर हुने गरी बजेटमा सम्बोधन गरिनेछः… कालीकोटमा निःशुल्क आँखा शिविर सञ्चालन धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै २ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ३ भरतपुरमा मानसिक अस्पतालको कमी छ :मेयर दाहाल ४ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ ५ शेरो निर्देशक वाजेदलाई पक्राउ गर्न इन्टरपोल नोटिस जारी गर्न ढाका अदालतको आदेश ६ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ७ बिरामीको मृत्युपछि नोबेल अस्पताल तोडफोड, प्रहरी इन्स्पेक्टर घाइते Kalpana Craft ट्रेण्डिङ नेपालको स्वास्थ्य सेवा स्तरीय छ भन्ने म आफैंले अनुभव गरेको छु– राष्ट्रपति पौडेल प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै बाँझोपन र वशांणुगत गुणको सम्बन्धः कस्ता व्यक्तिले गराउने डिएनए परीक्षण ? युवा नर्स कन्चनको फरक बाटोः जो प्रजनन स्वास्थ्य सचेतनामा रमाइरहेकी छन् भरतपुर अस्पतालमा क्याथल्याव सुरु स्मरण शक्ति बढाउने १० उपाय फरक क्षमता भएका बालवालिका र मुख स्वास्थ्य नेपालको स्वास्थ्य सेवा स्तरीय छ भन्ने म आफैंले अनुभव गरेको छु– राष्ट्रपति पौडेल प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै बाँझोपन र वशांणुगत गुणको सम्बन्धः कस्ता व्यक्तिले गराउने डिएनए परीक्षण ? युवा नर्स कन्चनको फरक बाटोः जो प्रजनन स्वास्थ्य सचेतनामा रमाइरहेकी छन् भरतपुर अस्पतालमा क्याथल्याव सुरु स्मरण शक्ति बढाउने १० उपाय फरक क्षमता भएका बालवालिका र मुख स्वास्थ्य