गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ धनगढी उपमहानगरद्वारा भ्याक्सिन खरिदका लागि स्वास्थ्य मन्त्रालयसँग अनुमति माग धनगढी उपमहानगरद्वारा भ्याक्सिन खरिदका लागि स्वास्थ्य मन्त्रालयसँग अनुमति माग हेल्थ आवाज शुक्रबार, २०७८ जेठ १४ गते, १२:५६ मा प्रकाशित धनगढी–सुदूरपश्चिमको धनगढी उपमहानगरपालिकाले कोभिड–१९ विरुद्धको भ्याक्सिन खरिदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अनुमति मागेको छ । शुक्रबार धनगढीका मेयर नृप वडले स्वास्थ्य मन्त्रालयलाई पत्र लेखेर खोप खरिदका लागि अनुमति मागेका हुन् । उनले नगरवासीबाट कोभिड–१९ विरुद्धको खोप चाडो उपलब्ध गराउनुपर्ने अत्याधिक माग आएको पत्रमा उल्लेख गरेका छन् । मेयर वडले नागरिकको जीवन रक्षाका लागि नेपाल सरकारको मूल्य र मापदण्डअनुसार कोभिड–१९ भ्याक्सिन उपलब्ध गराइदिन तथा खरिदका लागि अनुमति प्रदान गर्न माग गरेका छन् । धनगढीको उक्त पत्र सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रालयलाई बोधार्थ पठाइएको छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १ करोड ९९ लाख रुपैयाँ लागतमा खैराला स्वास्थ्य चौकी निर्माण चिकित्सा विज्ञान विश्वविद्यालय स्थापनापछि सुदूरपश्चिममा विशेषज्ञ सेवामा पहुँच सुनिश्चित :… सुदूरपश्चिममा औषधि तथा स्वास्थ्य सामाग्री भण्डारण भवनको शिलान्यास सुदूरपश्चिमको सामाजिक विकास मन्त्रीमा लक्ष्मणकिशोर चौधरी गेटा अस्पतालले माग्यो १२ जना स्टाफ नर्ससहित २६ जना स्वास्थ्यकर्मी सुदूरपश्चिममा स्वास्थ्यका दुई चिकित्सकसहित तीन जना सहसचिवमा बढुवा धेरै पढिएका १ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने २ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल ३ जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं ४ योग के हो ? यसका प्रकार र फाइदा ५ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ६ स्वास्थ्यका ११ उच्च अधिकारीहरुको पदस्थापन ७ के हो सिपिआर, यो किन र कसरी गरिन्छ ? ट्रेण्डिङ लकडाउनका कारण खोप लगाउन नपाएका शिशुलाई के गर्ने? प्रिय डा. बिनिता, हामी तिम्रा सपना पछ्याइरहनेछौं ! कडा रोगका बिरामीले पाउनेछन् १ लाखदेखि ४ लाखसम्म उपचार खर्च प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ १० अगष्टभित्र कोरोना विरुद्धको खोप बजारमा उपलब्ध गराउने रुसको दावी प्रभावकारी बन्दैं निजगढ नगरपालिकाको ‘उप–प्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्द्धन कार्यक्रम’ सेलिब्रेटी रोजाइका एस्थेटिसियन डा. अनिल, २ करोड लगानीमा खोले ‘डर्म डाइनामिक्स’ वर्षमा एक पटक पिसाब जाँच गरे मिर्गौला बचाउन सकिन्छ लकडाउनका कारण खोप लगाउन नपाएका शिशुलाई के गर्ने? प्रिय डा. बिनिता, हामी तिम्रा सपना पछ्याइरहनेछौं ! कडा रोगका बिरामीले पाउनेछन् १ लाखदेखि ४ लाखसम्म उपचार खर्च प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ १० अगष्टभित्र कोरोना विरुद्धको खोप बजारमा उपलब्ध गराउने रुसको दावी प्रभावकारी बन्दैं निजगढ नगरपालिकाको ‘उप–प्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्द्धन कार्यक्रम’ सेलिब्रेटी रोजाइका एस्थेटिसियन डा. अनिल, २ करोड लगानीमा खोले ‘डर्म डाइनामिक्स’ वर्षमा एक पटक पिसाब जाँच गरे मिर्गौला बचाउन सकिन्छ