गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ टिकापुर अस्पताल २ सय शैय्याको उप-प्रादेशिक अस्पताल टिकापुर अस्पताल २ सय शैय्याको उप-प्रादेशिक अस्पताल हेल्थ आवाज आईतबार, २०७८ असार १३ गते, १५:२३ मा प्रकाशित धनगढी—कैलालीको टिकापुर अस्पताल स्तरोन्नती गरिने भएको छ । १० असारमा सामाजिक विकास मन्त्रालयले स्तरोन्नती गरिएको पत्र अस्पताललाई पठाएको छ । सुदूरपश्चिम प्रदेश सरकारले २०७७ माघ १३ गते टीकापुर अस्पताललाई ५२ शैय्याबाट २ सय शैय्यामा स्तरोन्नती गर्ने निर्णय गरेको थियो । यस्तै, उक्त बैठकले उप—प्रादेशिक अस्पताल बनाउने निर्णय समेत गरेको थियो । अस्पताल स्तरोन्नती भएसँगै पूर्वी कैलालीको ठूलो जनसंख्यालाई फाइदा पुग्ने अपेक्षा गरिएको छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १ करोड ९९ लाख रुपैयाँ लागतमा खैराला स्वास्थ्य चौकी निर्माण चिकित्सा विज्ञान विश्वविद्यालय स्थापनापछि सुदूरपश्चिममा विशेषज्ञ सेवामा पहुँच सुनिश्चित :… सुदूरपश्चिममा औषधि तथा स्वास्थ्य सामाग्री भण्डारण भवनको शिलान्यास सुदूरपश्चिमको सामाजिक विकास मन्त्रीमा लक्ष्मणकिशोर चौधरी गेटा अस्पतालले माग्यो १२ जना स्टाफ नर्ससहित २६ जना स्वास्थ्यकर्मी सुदूरपश्चिममा स्वास्थ्यका दुई चिकित्सकसहित तीन जना सहसचिवमा बढुवा धेरै पढिएका १ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने २ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल ३ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ४ स्वास्थ्यका ११ उच्च अधिकारीहरुको पदस्थापन ५ १ करोड ९९ लाख रुपैयाँ लागतमा खैराला स्वास्थ्य चौकी निर्माण ६ योग के हो ? यसका प्रकार र फाइदा ७ मुटु रोगका १२ प्रमुख लक्षणहरू ट्रेण्डिङ सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री दाहाल चीनमा पुनः लकडाउन घोषणा युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री दाहाल चीनमा पुनः लकडाउन घोषणा युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं