गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ टिकापुर अस्पताल २ सय शैय्याको उप-प्रादेशिक अस्पताल टिकापुर अस्पताल २ सय शैय्याको उप-प्रादेशिक अस्पताल हेल्थ आवाज आईतबार, २०७८ असार १३ गते, १५:२३ मा प्रकाशित धनगढी—कैलालीको टिकापुर अस्पताल स्तरोन्नती गरिने भएको छ । १० असारमा सामाजिक विकास मन्त्रालयले स्तरोन्नती गरिएको पत्र अस्पताललाई पठाएको छ । सुदूरपश्चिम प्रदेश सरकारले २०७७ माघ १३ गते टीकापुर अस्पताललाई ५२ शैय्याबाट २ सय शैय्यामा स्तरोन्नती गर्ने निर्णय गरेको थियो । यस्तै, उक्त बैठकले उप—प्रादेशिक अस्पताल बनाउने निर्णय समेत गरेको थियो । अस्पताल स्तरोन्नती भएसँगै पूर्वी कैलालीको ठूलो जनसंख्यालाई फाइदा पुग्ने अपेक्षा गरिएको छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सेती अस्पतालमा शल्यक्रियाको गर्दा नवजात शिशुको मृत्यु धनगढी बजारमा भीषण आगलागी, अस्पतालसहित ८ वटा पसलमा क्षति गेटामा अस्पताल सञ्चालन, पहिलो दिनमा १८ बिरामीले लिए सेवा गेटा अस्पताल भोलिबाट संचालनमा आउने, स्वास्थ्यकर्मीको २६ जनाको टोलीले सेवा… दुर्गममा विशेषज्ञ सेवा दिन्छु भन्ने चिकित्सकलाई जबरजस्ती काठमाडौं तानियो अख्तियारले माग्यो कार्यन्वयन नै नभएको कार्यक्रमको कागजपत्र धेरै पढिएका १ केन्द्रीय कारागारमा नसर्ने र मानसिक रोग रोकथाम सम्बन्धी कार्यक्रम २ नेपालमा दोस्रो पटक मनाइयो अकुपञ्चर दिवस ३ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु ४ बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा ५ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ६ ठूला सरकारी अस्पतालमा नर्सिङ, पारामेडिक्स र एमबीबीएस पढाउन स्वास्थ्य मन्त्रालयको प्रस्ताव ७ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ट्रेण्डिङ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर संसारभर कोभिड -१९ को संक्रमणबाट ९० हजार बढी मानिस प्रभावित केन्द्रीय कारागारमा नसर्ने र मानसिक रोग रोकथाम सम्बन्धी कार्यक्रम रक्तसञ्चार प्रक्रियालाई सन्तुलन राख्ने योगासन संक्रमण बढेपछि विराटनगरका दुई वडा सिलबन्दी गर्ने निर्णय, औषधी र दुधका पसल मात्र खुल्ने जाडोमा युरिक एसिडबाट बचाउने ५ तरकारी गर्भवतीको मृत्युपछि विपी प्रतिष्ठानमा तनाव बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर संसारभर कोभिड -१९ को संक्रमणबाट ९० हजार बढी मानिस प्रभावित केन्द्रीय कारागारमा नसर्ने र मानसिक रोग रोकथाम सम्बन्धी कार्यक्रम रक्तसञ्चार प्रक्रियालाई सन्तुलन राख्ने योगासन संक्रमण बढेपछि विराटनगरका दुई वडा सिलबन्दी गर्ने निर्णय, औषधी र दुधका पसल मात्र खुल्ने जाडोमा युरिक एसिडबाट बचाउने ५ तरकारी गर्भवतीको मृत्युपछि विपी प्रतिष्ठानमा तनाव