गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सुदूरपश्चिम प्रदेशमा पहिलो फिजियोथेरापी अस्पताल संचालनमा आउँदै सुदूरपश्चिम प्रदेशमा पहिलो फिजियोथेरापी अस्पताल संचालनमा आउँदै पदमराज भट्ट बुधबार, २०७८ मंसीर १५ गते, १३:०१ मा प्रकाशित धनगढी – सुदूरपश्चिम प्रदेशमा पहिलो फिजियोथेरापि अस्पताल संञ्चालनमा आउने भएको छ । कैलालीको धनगढी उप–महानगरपालिका–५हसनपुरमा १५ शैय्याको न्युरोप्लाष्ट फिजियोथेरापी रिहाब्लिटेशन सेन्टर संचालनमा आउने भएको हो । आर्थोपलाष्ट रिहाब्लिटेशन सेन्टरको अगुवाइमा काठमाडौंको गुणस्तरीय सेवा धनगढीमै मंसिर अन्तिम साताबाट दिने लक्ष्य रहेको न्युरोप्लाष्ट फिजियोथेरापी रिहाब्लिटेशन सेन्टर धनगढीका निर्देशक डा.अशोक रिमालले बताए । उक्त न्युरोप्लाष्ट फिजियोथेरापी रिहाब्लिटेशन सेन्टरबाट पक्षघात, हाडजोर्नी तथा नशा सम्बन्धि उपचार तथा परामर्श , स्पिच थेरापि,पेड्रयाट्रीक फिजियोथेरापि तथा खेलाडीहरुका लागि स्र्पोट्स रिहाब्लिटेशन सेवा दिइने निर्देशक रिमालले बताए । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार टेली हेल्थ कार्यक्रम सञ्चालनदेखि बयलपाटा अस्पताललाई प्रदेश मातहत ल्याउनेसम्म सुदूरपश्चिममा स्वास्थ्यको बजेटमा समस्या, दर्जन योजनाको बजेट कार्यान्वयन हुन सकेन जोगबुढा अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने क्याबिनेटको निर्णय गेटा अस्पतालले माग्यो ७ विशेषज्ञ चिकित्सकसहित १३ चिकित्सक वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो… धेरै पढिएका १ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ४ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ५ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ६ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले कलिलै उमेरको विवाहले आमा र नवजात शिशुको स्वास्थ्य जोखिममा भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? फेसबुकमा ‘अलबिदा' लेखेर हराएका डाक्टर भेटिए मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले कलिलै उमेरको विवाहले आमा र नवजात शिशुको स्वास्थ्य जोखिममा भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? फेसबुकमा ‘अलबिदा' लेखेर हराएका डाक्टर भेटिए