२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिम प्रदेशमा पहिलो फिजियोथेरापी अस्पताल संचालनमा आउँदै

सुदूरपश्चिम प्रदेशमा पहिलो फिजियोथेरापी अस्पताल संचालनमा आउँदै


धनगढी – सुदूरपश्चिम प्रदेशमा पहिलो फिजियोथेरापि अस्पताल संञ्चालनमा आउने भएको छ । कैलालीको धनगढी उप–महानगरपालिका–५हसनपुरमा १५ शैय्याको न्युरोप्लाष्ट फिजियोथेरापी रिहाब्लिटेशन सेन्टर संचालनमा आउने भएको हो ।

आर्थोपलाष्ट रिहाब्लिटेशन सेन्टरको अगुवाइमा काठमाडौंको गुणस्तरीय सेवा धनगढीमै मंसिर अन्तिम साताबाट दिने लक्ष्य रहेको न्युरोप्लाष्ट फिजियोथेरापी रिहाब्लिटेशन सेन्टर धनगढीका निर्देशक डा.अशोक रिमालले बताए ।

उक्त न्युरोप्लाष्ट फिजियोथेरापी रिहाब्लिटेशन सेन्टरबाट पक्षघात, हाडजोर्नी तथा नशा सम्बन्धि उपचार तथा परामर्श , स्पिच थेरापि,पेड्रयाट्रीक फिजियोथेरापि तथा खेलाडीहरुका लागि स्र्पोट्स रिहाब्लिटेशन सेवा दिइने निर्देशक रिमालले बताए ।

 

 


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ