गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सुदूरपश्चिम प्रदेशमा पहिलो फिजियोथेरापी अस्पताल संचालनमा आउँदै सुदूरपश्चिम प्रदेशमा पहिलो फिजियोथेरापी अस्पताल संचालनमा आउँदै पदमराज भट्ट बुधबार, २०७८ मंसीर १५ गते, १३:०१ मा प्रकाशित धनगढी – सुदूरपश्चिम प्रदेशमा पहिलो फिजियोथेरापि अस्पताल संञ्चालनमा आउने भएको छ । कैलालीको धनगढी उप–महानगरपालिका–५हसनपुरमा १५ शैय्याको न्युरोप्लाष्ट फिजियोथेरापी रिहाब्लिटेशन सेन्टर संचालनमा आउने भएको हो । आर्थोपलाष्ट रिहाब्लिटेशन सेन्टरको अगुवाइमा काठमाडौंको गुणस्तरीय सेवा धनगढीमै मंसिर अन्तिम साताबाट दिने लक्ष्य रहेको न्युरोप्लाष्ट फिजियोथेरापी रिहाब्लिटेशन सेन्टर धनगढीका निर्देशक डा.अशोक रिमालले बताए । उक्त न्युरोप्लाष्ट फिजियोथेरापी रिहाब्लिटेशन सेन्टरबाट पक्षघात, हाडजोर्नी तथा नशा सम्बन्धि उपचार तथा परामर्श , स्पिच थेरापि,पेड्रयाट्रीक फिजियोथेरापि तथा खेलाडीहरुका लागि स्र्पोट्स रिहाब्लिटेशन सेवा दिइने निर्देशक रिमालले बताए । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार टीकापुर अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपिक विधीबाट शल्यक्रिया सेती अस्पतालमा शल्यक्रियाको गर्दा नवजात शिशुको मृत्यु धनगढी बजारमा भीषण आगलागी, अस्पतालसहित ८ वटा पसलमा क्षति गेटामा अस्पताल सञ्चालन, पहिलो दिनमा १८ बिरामीले लिए सेवा गेटा अस्पताल भोलिबाट संचालनमा आउने, स्वास्थ्यकर्मीको २६ जनाको टोलीले सेवा… दुर्गममा विशेषज्ञ सेवा दिन्छु भन्ने चिकित्सकलाई जबरजस्ती काठमाडौं तानियो धेरै पढिएका १ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु २ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ३ सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट ४ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड ५ बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा ६ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ७ मुटु रोगका १२ प्रमुख लक्षणहरू ट्रेण्डिङ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु पाचन प्रक्रिया सुधार गर्ने योगासन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ जनावरको टोकाइबाट एक वर्षमा करिब डेढ लाख मानिस बिरामी साइकलमा सरर, मनै हरर नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा चोपलाल भुसाल दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु पाचन प्रक्रिया सुधार गर्ने योगासन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ जनावरको टोकाइबाट एक वर्षमा करिब डेढ लाख मानिस बिरामी साइकलमा सरर, मनै हरर नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा चोपलाल भुसाल