गृहपृष्ठ ∕ कर्पोरेट ∕ ओम समाज डेन्टल हस्पिटलमा दाँत प्रत्यारोपणसम्बन्धि तालिम सम्पन्न ओम समाज डेन्टल हस्पिटलमा दाँत प्रत्यारोपणसम्बन्धि तालिम सम्पन्न हेल्थ आवाज मंगलबार, २०७६ असोज ७ गते, ११:५७ मा प्रकाशित काठमाडौं । ओम समाज डेन्टल हस्पिटल चावहिलको आयोजनामा एक दिने दाँत प्रत्यारोपण सम्बन्धि तालिम सम्पन्न भएको छ । कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र कुमार यादवले स्वास्थ्य क्षेत्रमा थुप्रै समस्या रहेको यसलाई हटाउन बर्तमान सरकार लागि परेको बताए । राज्यले गर्नुपर्ने काम ओम समाज डेन्टल हस्पिटलले गरेकोमा उनले धन्यवाद व्यक्त गरे । पुर्व स्वास्थ्य सचिव डा. प्रविण मिश्रले पहिलेको तुलनमा अहिले दन्त्य चिकित्सकको संख्या धेरै भएको हुँदा नयाँ प्रविधिको साथमा बिश्वस्तरिय सेवा प्रदान गर्न सबैलाई आग्रह गरे । ओम समाज डेन्टल हस्पिटलका प्रमुख तथा बरिष्ठ दन्त्य रोग बिशेषज्ञ डा. सुवास घिमिरेले दन्त्य रोग सम्बन्धि पढेर काम गर्न चाहने जोसुकैलाइ सहयोग गर्न आफु तयार रहेको बताएका थिए । कार्यक्रममा डा. मानिक रत्न बज्राचार्य, डा मिरा मल्ल, भारतका डा. एस.पी सिंह, नरेन्द्र सिंह(अर्मान) लगायत बरिष्ठ दन्त्य रोग बिशेसज्ञ र सहभागी डाक्टरहरुको सहभागित थियो । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता अल्फा केयरले सञ्चालनमा ल्यायो ‘अल्फा केयर डेन्टल’ क्लिनिक नर्भिक इन्टरनेशनल अस्पताल ३४ वर्षमा, ५० लाखले लिए सेवा ग्राण्डीमा ‘एकीकृत पुर्नस्थापना केन्द्र’ सञ्चालनमा आपतकालीन सेवाका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ४ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ५ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ६ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ TFN ट्रेण्डिङ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने पाठेघरको मुखको क्यान्सर एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता बिरामीको उपचारमा डा. बुद्धिबहादुरका ३७ वर्ष, जसले ‘सोसियल मेडिसिन’ फर्मुला अपनाउँछन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ भोटेकोशीको बाढीका घाइतेको भक्तपुर मोडल अस्पतालले निःशुल्क उपचार गर्ने डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने पाठेघरको मुखको क्यान्सर एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता बिरामीको उपचारमा डा. बुद्धिबहादुरका ३७ वर्ष, जसले ‘सोसियल मेडिसिन’ फर्मुला अपनाउँछन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ भोटेकोशीको बाढीका घाइतेको भक्तपुर मोडल अस्पतालले निःशुल्क उपचार गर्ने