गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ अन्तर प्रादेशिक अस्पताल मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न अन्तर प्रादेशिक अस्पताल मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न हेल्थ आवाज आईतबार, २०७८ फागुन ८ गते, ११:१२ मा प्रकाशित धनगढी–कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले आयोजना गरेको अन्तर प्रादेशिक अस्पताल मैत्रीपूर्ण फुटबल सम्पन्न भएको छ । शनिबार धनगढी प्रावधिक विद्यालय धनगढी गाउँको खेल मैदानमा सेती प्रादेशिक अस्पताल र महाकाली अस्पतालका स्वास्थ्यकर्मीबीच मैत्रीपूर्ण फुटबल भएको थियो । प्रतियोगितामा सेती प्रादेशिक अस्पताल आयोजक टिम विजेता भएको छ । विजेता बनेको सेती प्रादेशिक अस्पताले ५–२ को गोल अन्तरले जित हासिल गरेको हो । उक्त मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सेती प्रादेशिक अस्पतालका टिम कप्तान डा. निरज अर्याल उत्कृष्ट खेलाडी बने । डा. अर्यालले स्वास्थ्यका लागि खेलकुद भन्ने मुुल नाराका साथ बिरामीको सेवा गरिरहेका रहेका चिकित्सकहरुलाई एक आपसमा परिचय तथा चिकित्सक÷स्वास्थ्यकर्मीलाई पनि स्वस्थ्य राख्ने प्रायोजनले खेल आयोजना गरिएको बताए । प्रतियोगिता गत वर्षबाट आयोजना हुँदै आएको छ । गत वर्ष महाकाली अस्पतालले मैत्रीपूर्ण फुटबल आयोजना गरेको थियो । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने सुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र… प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : शिक्षण अस्पतालको निर्देशकको… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा रोकिएको शैक्षिक जनशक्तिको पदपूर्ति… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ४ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् ७ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त TFN ट्रेण्डिङ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा Child Mental Health: Recognition, Rationed मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह शेरो निर्देशक वाजेदलाई पक्राउ गर्न इन्टरपोल नोटिस जारी गर्न ढाका अदालतको आदेश प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा Child Mental Health: Recognition, Rationed मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह शेरो निर्देशक वाजेदलाई पक्राउ गर्न इन्टरपोल नोटिस जारी गर्न ढाका अदालतको आदेश प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा