गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ वीर अस्पताल र गेटा मेडिकल कलेज अस्पतालबीच विशेषज्ञ जनशक्ति आदान-प्रदान गर्ने समझदारी वीर अस्पताल र गेटा मेडिकल कलेज अस्पतालबीच विशेषज्ञ जनशक्ति आदान-प्रदान गर्ने समझदारी हेल्थ आवाज सोमबार, २०७९ साउन ९ गते, १०:३१ मा प्रकाशित काठमाडौं—वीर अस्पताल र गेटा मेडिकल कलेज अस्पतालबीच विशेषज्ञ जनशक्ति आदान—प्रदान गर्ने सम्बन्धी समझदारी भएको छ । आइतबार वीर अस्पतालमा निमित्त निर्देशक प्रा.डा. भुपेन्द्र बस्नेत र गेटा मेडिकल कलेज अस्पतालका निर्देशक डा. प्रमोद जोशीले विशेषज्ञ जनशक्ति आदान—प्रदान सम्बन्धी समझदारीमा हस्ताक्षर गरेका हुन् । कोभिड—१९ युनिफाइड केन्द्रीय अस्पताल र गेटा मेडिकल कलेज, अस्पतालले चिकित्सकीय सेवालाई विस्तार गरेर प्रविधीयुक्त स्वास्थ्य सेवा प्रवाहका लागि समझदारी भएको भएको हो । समझदारी अनुसार विशेषज्ञ चिकित्सकीय सेवा प्रवाहका लागि आवश्यक प्राविधिक सहयोग आदान—प्रदान गर्ने र आपसी छलफल र सहमतिमा उपचारात्मक सेवाहरु आदान—प्रदान गर्ने उल्लेख छ । सरकारले प्रस्ताविक गेटा मेडिकल कलेज सञ्चालनमा ल्याउनुपूर्व गेटा अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेको छ । सबै भौतिक पूर्वाधार निर्माण भइसकेपछि कानुन अभावका कारण गेटा मेडिकल कलेज अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बयलपाटा अस्पतालले माग्यो २१ नर्सिङसहित ८३ जना कर्मचारी बयलपाटा प्रादेशिक अस्पताल : १ भदौंबाट प्रदेश सरकारले सञ्चालन गर्ने गेटा अस्पतालमा थपिदैं सेवा, बढ्दैं बिरामी (फोटो फिचर) सरकारी चिकित्सक तथा स्वास्थ्यकर्मीले अन्यन्त्र काम गर्न अनुमति लिनुपर्ने अत्तरियाको विश्वास फार्मेसीलाई २ लाख रुपैयाँ जरिवाना टेली हेल्थ कार्यक्रम सञ्चालनदेखि बयलपाटा अस्पताललाई प्रदेश मातहत ल्याउनेसम्म धेरै पढिएका १ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ : स्वास्थ्यमन्त्री ४ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ ५ २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं ६ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ७ नर्मल डेलिभरीमा कसरी कम गराइन्छ पीडा ? Kalpana Craft ट्रेण्डिङ बस यात्रामा पक्षघात, ‘थ्रोम्बोलाइसिस’ प्रविधिले फर्कायो जीवन संघीय अस्पताललाई प्रभावकारी बनाउन ‘शक्तिशाली निर्देशक समिति’ बनाउने प्रस्ताव १० अर्ब ७३ करोड लागतमा पाटन अस्पताललाई १२०० शय्यामा स्तरोन्नती गरिदैं कोशी अस्पतालमा स्तनपान सप्ताह : आमा र शिशुको स्वास्थ्यका लागि अमृत समान स्तनपान चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि २४ जना सर्टलिष्टमा राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ : स्वास्थ्यमन्त्री बस यात्रामा पक्षघात, ‘थ्रोम्बोलाइसिस’ प्रविधिले फर्कायो जीवन संघीय अस्पताललाई प्रभावकारी बनाउन ‘शक्तिशाली निर्देशक समिति’ बनाउने प्रस्ताव १० अर्ब ७३ करोड लागतमा पाटन अस्पताललाई १२०० शय्यामा स्तरोन्नती गरिदैं कोशी अस्पतालमा स्तनपान सप्ताह : आमा र शिशुको स्वास्थ्यका लागि अमृत समान स्तनपान चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि २४ जना सर्टलिष्टमा राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ : स्वास्थ्यमन्त्री