गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ वीर अस्पताल र गेटा मेडिकल कलेज अस्पतालबीच विशेषज्ञ जनशक्ति आदान-प्रदान गर्ने समझदारी वीर अस्पताल र गेटा मेडिकल कलेज अस्पतालबीच विशेषज्ञ जनशक्ति आदान-प्रदान गर्ने समझदारी हेल्थ आवाज सोमबार, २०७९ साउन ९ गते, १०:३१ मा प्रकाशित काठमाडौं—वीर अस्पताल र गेटा मेडिकल कलेज अस्पतालबीच विशेषज्ञ जनशक्ति आदान—प्रदान गर्ने सम्बन्धी समझदारी भएको छ । आइतबार वीर अस्पतालमा निमित्त निर्देशक प्रा.डा. भुपेन्द्र बस्नेत र गेटा मेडिकल कलेज अस्पतालका निर्देशक डा. प्रमोद जोशीले विशेषज्ञ जनशक्ति आदान—प्रदान सम्बन्धी समझदारीमा हस्ताक्षर गरेका हुन् । कोभिड—१९ युनिफाइड केन्द्रीय अस्पताल र गेटा मेडिकल कलेज, अस्पतालले चिकित्सकीय सेवालाई विस्तार गरेर प्रविधीयुक्त स्वास्थ्य सेवा प्रवाहका लागि समझदारी भएको भएको हो । समझदारी अनुसार विशेषज्ञ चिकित्सकीय सेवा प्रवाहका लागि आवश्यक प्राविधिक सहयोग आदान—प्रदान गर्ने र आपसी छलफल र सहमतिमा उपचारात्मक सेवाहरु आदान—प्रदान गर्ने उल्लेख छ । सरकारले प्रस्ताविक गेटा मेडिकल कलेज सञ्चालनमा ल्याउनुपूर्व गेटा अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेको छ । सबै भौतिक पूर्वाधार निर्माण भइसकेपछि कानुन अभावका कारण गेटा मेडिकल कलेज अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१… सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब विश्वविद्यालयका शिक्षण अस्पताल सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने सुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र… प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र धेरै पढिएका १ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? २ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ३ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ४ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा TFN ट्रेण्डिङ पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा रहेका फार्मेसीमा महानगरले हटायो प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास ६ अर्ब लगानीमा अत्याधुनिक अध्ययन संस्थान बन्दै कान्ति बाल अस्पताल औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध नयाँ एचआईभी खोप अमेरिका र युरोपका हजारौं व्यक्तिमा परीक्षण गरिदै दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा रहेका फार्मेसीमा महानगरले हटायो प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास ६ अर्ब लगानीमा अत्याधुनिक अध्ययन संस्थान बन्दै कान्ति बाल अस्पताल औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध नयाँ एचआईभी खोप अमेरिका र युरोपका हजारौं व्यक्तिमा परीक्षण गरिदै दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ?