गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ कोभिड संक्रमण बढ्न थालेपछि गौरीफन्टा नाकाको अनुगमन [फोटो फिचर] कोभिड संक्रमण बढ्न थालेपछि गौरीफन्टा नाकाको अनुगमन [फोटो फिचर] हेल्थ आवाज बिहीबार, २०७९ साउन १९ गते, १६:२३ मा प्रकाशित धनगढी – भारतसँग सीमाना जोडिएको गौरीफन्टा नाकाको अनुगमन गरिएको छ। भारतबाट फर्किएकाहरुमा कोभिड संक्रमण दर बढेकाले नाकामा परीक्षण र खोपको व्यवस्थापनका लागि स्थलगत अनुगमन गरिएको हो। अनुगमनमा गएको समूहले सङ्क्रमणदर, परीक्षणको अवस्था, सीमा क्षेत्रमा रहेका स्वास्थ्यकर्मीको जनशक्ति, स्वास्थ्यकर्मीका लागि आवश्यक स्वास्थ्य सुरक्षा लगायतको निरीक्षण गरेको छ। सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री गोविन्दराज बोहरा, धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल, कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा, सुदूरपश्चिमका डीआईजी मोहनकुमार आचार्यसहितको स्वास्थ्यकर्मीहरुको समूहले सीमा नाकाको अनुगमन गरेको हुन्। क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गेटा अस्पतालले माग्यो १५ जना स्टाफ नर्स सुदूरपश्चिम प्रदेशमा पहिलो पटक निजी क्षेत्रले भित्र्यायो क्याथ ल्याब कानुन बनेको ७ वर्षसम्म आयुर्वेद प्रतिष्ठान संचालन गर्ने निर्णय हुन… बयालपाटा अस्पतालको कार्यकारी निर्देशकमा डा. मन्दिप पाठक नियुक्त भवन निर्माणमा अनियमितता गरेको आरोपमा जिल्ला स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन… सुदूरपश्चिमको स्वास्थ्यमा पहुँचवालाकै रजगज धेरै पढिएका १ डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ २ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ ३ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु ४ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक ५ कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा ६ विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन ७ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ TFN ट्रेण्डिङ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ बोझो प्रयोग गर्दाको १० फाइदा कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ रौतहटमा एकैदिन ९० जना कोरोना संक्रमित, प्रदेश २ मा १ सय ७ जना संक्रमित थप शव परीक्षण भवनले दियो दुर्गन्धबाट मुक्ति उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति सुशील कोइराला क्यान्सर अस्पतालः मुखको चौथो स्टेजको क्यान्सरको सफल शल्यक्रिया अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ बोझो प्रयोग गर्दाको १० फाइदा कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ रौतहटमा एकैदिन ९० जना कोरोना संक्रमित, प्रदेश २ मा १ सय ७ जना संक्रमित थप शव परीक्षण भवनले दियो दुर्गन्धबाट मुक्ति उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति सुशील कोइराला क्यान्सर अस्पतालः मुखको चौथो स्टेजको क्यान्सरको सफल शल्यक्रिया