गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ कोभिड संक्रमण बढ्न थालेपछि गौरीफन्टा नाकाको अनुगमन [फोटो फिचर] कोभिड संक्रमण बढ्न थालेपछि गौरीफन्टा नाकाको अनुगमन [फोटो फिचर] हेल्थ आवाज बिहीबार, २०७९ साउन १९ गते, १६:२३ मा प्रकाशित धनगढी – भारतसँग सीमाना जोडिएको गौरीफन्टा नाकाको अनुगमन गरिएको छ। भारतबाट फर्किएकाहरुमा कोभिड संक्रमण दर बढेकाले नाकामा परीक्षण र खोपको व्यवस्थापनका लागि स्थलगत अनुगमन गरिएको हो। अनुगमनमा गएको समूहले सङ्क्रमणदर, परीक्षणको अवस्था, सीमा क्षेत्रमा रहेका स्वास्थ्यकर्मीको जनशक्ति, स्वास्थ्यकर्मीका लागि आवश्यक स्वास्थ्य सुरक्षा लगायतको निरीक्षण गरेको छ। सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री गोविन्दराज बोहरा, धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल, कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा, सुदूरपश्चिमका डीआईजी मोहनकुमार आचार्यसहितको स्वास्थ्यकर्मीहरुको समूहले सीमा नाकाको अनुगमन गरेको हुन्। क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गेटा अस्पतालमा प्रयोगशाला सेवा बिस्तार, यसै बर्ष क्यान्सर परीक्षण सेवा… यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी नहुँदा कलिलैमा आमा बन्दै… नेपाल सरकारलाई गाभीले अनुदान दिने खोप किन्न प्रदेश सरकारको ९०… सुदूरपश्चिम प्रदेशको सरकारी अस्पतालमा पहिलो पटक मेमोग्राफी सेवा सुरु सुदूरपश्चिमको बजेटमा स्वास्थ्यः प्रदेश सांसदको स्वास्थ्य बीमादेखि पोषण सुधारसम्म गेटा अस्पतालमा अन्तरंग सेवा सुरू धेरै पढिएका १ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया २ किन जरुरी छ पीआईसीसी/पोर्ट प्रयोगबारेको ज्ञान ? ३ सामान्य प्रसूति र शल्यक्रियाबाट जन्मिएको बच्चा के फरक हुन्छ ? ४ कस्तो हुनुपर्छ चाडबाडको खानपान ? ५ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ६ भेरी अस्पतालमा प्रभावकारी बन्दैं मुटु रोग उपचार ७ यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी नहुँदा कलिलैमा आमा बन्दै किशोरी Kalpana Craft ट्रेण्डिङ यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी नहुँदा कलिलैमा आमा बन्दै किशोरी गेटा अस्पतालमा प्रयोगशाला सेवा बिस्तार, यसै बर्ष क्यान्सर परीक्षण सेवा पनि सुरु गर्ने तयारी अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया ‘एक चिकित्सक-एक स्वास्थ्य संस्था’ : १ लाख ६६ हजारदेखि ४ लाख ११ हजारसम्म तलब-भत्ता विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा तिर्नु त परेन ?’ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् मन्त्री पौडेलद्वारा बर्दघाटमा ट्रमा सेन्टरको शिलान्यास कसरी बिगार्छ जंक फुड र पेय पदार्थले मानिसको स्वास्थ्य ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी नहुँदा कलिलैमा आमा बन्दै किशोरी गेटा अस्पतालमा प्रयोगशाला सेवा बिस्तार, यसै बर्ष क्यान्सर परीक्षण सेवा पनि सुरु गर्ने तयारी अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया ‘एक चिकित्सक-एक स्वास्थ्य संस्था’ : १ लाख ६६ हजारदेखि ४ लाख ११ हजारसम्म तलब-भत्ता विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा तिर्नु त परेन ?’ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् मन्त्री पौडेलद्वारा बर्दघाटमा ट्रमा सेन्टरको शिलान्यास कसरी बिगार्छ जंक फुड र पेय पदार्थले मानिसको स्वास्थ्य ?