२०८३ कात्तिक १, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सुदूरपश्चिम लोकसेवाले खोल्यो ९६ जना स्वास्थ्यकर्मीका लागि विज्ञापन

सुदूरपश्चिम लोकसेवाले खोल्यो ९६ जना स्वास्थ्यकर्मीका लागि विज्ञापन


काठमाडौं—सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले ९६ जना स्वास्थ्यकर्मीका लागि विज्ञापन खोलेको छ । १४ बैशाखमा विज्ञापन प्रकाशित गर्दै आयोगले खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नका लागि विज्ञापन गरेको छ ।

उक्त विज्ञापनमा अनमी, अहेब, वैद्य, ल्याब असिस्टेन्टमा ९६ जना स्वास्थ्यकर्मीका लागि आवेदन माग गरिएको हो ।

 


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ