२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिम लोकसेवाले खोल्यो ९६ जना स्वास्थ्यकर्मीका लागि विज्ञापन

सुदूरपश्चिम लोकसेवाले खोल्यो ९६ जना स्वास्थ्यकर्मीका लागि विज्ञापन


काठमाडौं—सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले ९६ जना स्वास्थ्यकर्मीका लागि विज्ञापन खोलेको छ । १४ बैशाखमा विज्ञापन प्रकाशित गर्दै आयोगले खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नका लागि विज्ञापन गरेको छ ।

उक्त विज्ञापनमा अनमी, अहेब, वैद्य, ल्याब असिस्टेन्टमा ९६ जना स्वास्थ्यकर्मीका लागि आवेदन माग गरिएको हो ।

 


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ