गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ बर्दगोरिया गाउँपालिकाको १५ शैय्याको अस्पताल उद्घाटन बर्दगोरिया गाउँपालिकाको १५ शैय्याको अस्पताल उद्घाटन हेल्थ आवाज आईतबार, २०८० वैशाख १७ गते, ११:५२ मा प्रकाशित धनगढी—सुदूरपश्चिम प्रदेशको कैलालीको बर्दगोरिया गाउँपालिकामा निर्माण गरिएको १५ शैययाको अस्पतालको उद्घाटन गरिएको छ। शुक्रबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उक्त अस्पतालको उद्घाटन गरेका हुन। बर्दगोरिया गाउँपालिकामा रहेको दोदोधरा स्वास्थ्य चौकीलाई अस्पताल बनाउने घोषणा गरेको थियो । भवन निर्माण कार्यका २०७८ असार २० मा लुम्बिनी/थोदुङ/शिव खिम्ती जेभीसँग १३ करोड ८३ लाखमा ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार ठेकेदार कम्पनीले आगामी असार २० गते हस्तान्तरण गर्नुपर्ने थियो। तोकिएको भन्दा चार महिनाअघि नै सबै काम सम्पन्न गरी हस्तान्तरण गरेको थियो । तत्कालीन केपी ओली सरकारले १७ मंसिरमा देशैभर स्थानीय तहहरुमा अस्पताल शिलान्यास गरिएपछि सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका ५२ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण प्रक्रिया अगाडि बढाइएको थियो । ८८ स्थानीय तह रहेको सुदूरपश्चिममा ५२ स्थानीय तह आधारभूत अस्पताल निर्माणका लागि छनोट भएका थिए।सुदूरपश्चिम प्रदेशमा बर्दगोरिया गाउँपालिकाले सबैभन्दा पहिले निर्माण सम्पन्न गरेको हो । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१… सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब विश्वविद्यालयका शिक्षण अस्पताल सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने सुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र… प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र धेरै पढिएका १ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? २ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ३ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ४ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा TFN ट्रेण्डिङ पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा रहेका फार्मेसीमा महानगरले हटायो प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास ६ अर्ब लगानीमा अत्याधुनिक अध्ययन संस्थान बन्दै कान्ति बाल अस्पताल औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध नयाँ एचआईभी खोप अमेरिका र युरोपका हजारौं व्यक्तिमा परीक्षण गरिदै दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा रहेका फार्मेसीमा महानगरले हटायो प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास ६ अर्ब लगानीमा अत्याधुनिक अध्ययन संस्थान बन्दै कान्ति बाल अस्पताल औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध नयाँ एचआईभी खोप अमेरिका र युरोपका हजारौं व्यक्तिमा परीक्षण गरिदै दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ?