गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ नेपालगञ्ज मेडिकल कलेजको बस दुर्घटना हुँदा २ जना विशेषज्ञ चिकित्सकसहित ७ जना घाइते नेपालगञ्ज मेडिकल कलेजको बस दुर्घटना हुँदा २ जना विशेषज्ञ चिकित्सकसहित ७ जना घाइते हेल्थ आवाज मंगलबार, २०८० जेठ २ गते, ०९:५२ मा प्रकाशित धनगढी—दार्चुलाको गोकुलेश्वर अस्पतालमा हुने शल्यक्रिया शिविरमा जाँदै गरेको नेपालगञ्ज मेडिकल कलेज कोहलपुर शिक्षण अस्पतालको बस दुर्घटनामा परेको हो । सोमबार राति दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरलालिका–८ अनारखोलीमा बस दुर्घटना हुँदा २ जना विशेषज्ञसहित ७ जना घाइते भएका छन् । प्रहरीकाअनुसार राति १० बजे भे १ क ३१८ नम्बरको उक्त बस अनारखोलीको तल्लो मोडमा दुर्घटनामा परेको हो । बसमा १७ जना सवार रहेकोमा ७ जना घाइते भएको नेपालगञ्ज मेडिकल कलेज स्वास्थ्य शिविर संयोजक अब्दुल हुसेन खानले बताए । उनका अनुसार स्त्री रोग विशेषज्ञसहित २ जना चिकित्सक, ३ जना नर्सिङ स्टाफसहित अन्य कर्मचारी घाइते भएका छन्। घाइते २ जना कोहलपुर नै रिफर गर्ने खानले बताए । सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालय दिपालयको आयोजनामा गोकुलेश्वर अस्पतालमा महिलाको पाठेघर खस्ने समस्याको शल्यक्रिया स्वास्थ्य शिविर आयोजना गरेको थियो । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१… सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब विश्वविद्यालयका शिक्षण अस्पताल सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने सुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र… प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र धेरै पढिएका १ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? २ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ३ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ४ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा TFN ट्रेण्डिङ पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा रहेका फार्मेसीमा महानगरले हटायो प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास ६ अर्ब लगानीमा अत्याधुनिक अध्ययन संस्थान बन्दै कान्ति बाल अस्पताल औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध नयाँ एचआईभी खोप अमेरिका र युरोपका हजारौं व्यक्तिमा परीक्षण गरिदै दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा रहेका फार्मेसीमा महानगरले हटायो प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास ६ अर्ब लगानीमा अत्याधुनिक अध्ययन संस्थान बन्दै कान्ति बाल अस्पताल औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध नयाँ एचआईभी खोप अमेरिका र युरोपका हजारौं व्यक्तिमा परीक्षण गरिदै दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ?