गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ न्यूनतम सेवा मापदण्डमा बझाङ जिल्ला अस्पताल देशभरमै दोस्रो उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा बझाङ जिल्ला अस्पताल देशभरमै दोस्रो उत्कृष्ट हेल्थ आवाज मंगलबार, २०८० जेठ ९ गते, १८:३९ मा प्रकाशित धनगढी—न्यूनतम सेवा मापदण्ड मुल्यांकनमा बझाङ जिल्ला अस्पताल देशभरमै दोस्रो भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको व्यवस्थापन, क्लिनिक सेवा र सहयोगात्मक सेवाका आधारमा गरेको मुल्यांकनमा अस्पतालले ९३ प्रतिशत ल्याएर प्रदेशमा दोस्रो उत्कृष्ट अस्पताल बनेको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवराज जोशीकाअनुसार १५ शैय्या रहेको छ । अस्पतालमा दैनिक औसतमा २० जना भर्ना हुने गरेको डा. जोशीले बताए । ‘क्लिनिक सर्विस म्यानेजमेन्टमा ९७ प्रतिशतका साथ उत्कृष्ट भएका छौं,’ उनले भने, ‘अन्यको औसत निकाल्दा जिल्ला अस्पतालहरुमा हामी दोस्रो भएका छौं ।’ अस्पतालले दैनिक ओपीडी १२० जना बिरामीलाई सेवा प्रदान गर्दै आएको छ । न्यूनतम सेवा मापदण्डमा जिल्ला अस्पतालहरुमा बैतडी जिल्ला अस्पताल प्रथम भएको छ भने दमौली अस्पताल तेस्रो भएको छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार टेली हेल्थ कार्यक्रम सञ्चालनदेखि बयलपाटा अस्पताललाई प्रदेश मातहत ल्याउनेसम्म सुदूरपश्चिममा स्वास्थ्यको बजेटमा समस्या, दर्जन योजनाको बजेट कार्यान्वयन हुन सकेन जोगबुढा अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने क्याबिनेटको निर्णय गेटा अस्पतालले माग्यो ७ विशेषज्ञ चिकित्सकसहित १३ चिकित्सक वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो… धेरै पढिएका १ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ४ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ५ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ६ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न डा. जोशी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहायक प्राध्यापकमा नियुक्त कलिलै उमेरको विवाहले आमा र नवजात शिशुको स्वास्थ्य जोखिममा तीन सन्तानलाई डाक्टर बनाएका बुबा धनबहादुर दर्जी सम्मानित मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न डा. जोशी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहायक प्राध्यापकमा नियुक्त कलिलै उमेरको विवाहले आमा र नवजात शिशुको स्वास्थ्य जोखिममा तीन सन्तानलाई डाक्टर बनाएका बुबा धनबहादुर दर्जी सम्मानित