२०८३ कात्तिक १, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ डडेल्धुरा अस्पतालले माग्यो १२ जना विशेषज्ञ चिकित्सकसहित १४ जना डाक्टर

डडेल्धुरा अस्पतालले माग्यो १२ जना विशेषज्ञ चिकित्सकसहित १४ जना डाक्टर


काठमाडौं—संघीय अस्पताल डडेल्धुराले १२ जना विशेषज्ञ चिकित्सक करार सेवामा माग गरेको छ । २३ साउनमा एक विज्ञापन प्रकाशित गर्दै नवौं तहका १२ जना विशेषज्ञ चिकित्सक र २ जना मेडिकल अधिकृत करार सेवामा माग गरेको हो ।

सेवा सुदृढीकरणका लागि अस्पताल विकास समितिको २२ साउनको निर्णयअनुसार उक्त संख्यामा चिकित्सक माग गरिएको हो । इच्छुकलाई २१ दिनभित्र आवेदन दिन भनिएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ