गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ डडेल्धुरा अस्पतालले माग्यो १२ जना विशेषज्ञ चिकित्सकसहित १४ जना डाक्टर डडेल्धुरा अस्पतालले माग्यो १२ जना विशेषज्ञ चिकित्सकसहित १४ जना डाक्टर हेल्थ आवाज बुधबार, २०८० साउन २४ गते, १२:०८ मा प्रकाशित काठमाडौं—संघीय अस्पताल डडेल्धुराले १२ जना विशेषज्ञ चिकित्सक करार सेवामा माग गरेको छ । २३ साउनमा एक विज्ञापन प्रकाशित गर्दै नवौं तहका १२ जना विशेषज्ञ चिकित्सक र २ जना मेडिकल अधिकृत करार सेवामा माग गरेको हो । सेवा सुदृढीकरणका लागि अस्पताल विकास समितिको २२ साउनको निर्णयअनुसार उक्त संख्यामा चिकित्सक माग गरिएको हो । इच्छुकलाई २१ दिनभित्र आवेदन दिन भनिएको छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गेटा अस्पतालमा अन्तरंग सेवा सुरू मेघराज खड्का बने सुदूरपश्चिमको सामाजिक विकास मन्त्री मेघराज खड्का सुदूरपश्चिमको सामाजिक विकासमन्त्री बन्दैं सुदूरपश्चिम प्रदेशमा हैजा र दादुरा ‘आउट ब्रेक’ गेटा अस्पतालमा इन्डोस्कोपी सेवा सुरू टीकापुर अस्पतालका आकस्मिकबाहेकका सबै सेवा ठप्प धेरै पढिएका १ Breaking: स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. लोहनीद्वारा राजीनामा २ महाराजगंज मेडिकल क्याम्पसका विद्यार्थी समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोटमा ३ केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ ४ कोशी अस्पतालको १५ कट्ठा जग्गा पहुँचवालाको आडमा वर्षौदेखि तीन संस्थाको कब्जामा ५ योग के हो ? यसका प्रकार र फाइदा ६ स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत ७ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् Kalpana Craft ट्रेण्डिङ Breaking: स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. लोहनीद्वारा राजीनामा अधिकांशको अनुदान काटिदा पनि रातो किताबमै अनुदान तोकिने दुई महाशक्तिशाली संस्था स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण एचडिसिएस नमुना सामुदायिक अस्पतालमा निःशुल्क शिविर हुम्ला अस्पतालमा बिरामीको चाप बढेपछि औषधिको अभाव नर्मल डेलिभरी र शल्यक्रिया गरेर जन्मिएका बच्चामा के फरक हुन्छ ? महाराजगंज मेडिकल क्याम्पसका विद्यार्थी समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोटमा Breaking: स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. लोहनीद्वारा राजीनामा अधिकांशको अनुदान काटिदा पनि रातो किताबमै अनुदान तोकिने दुई महाशक्तिशाली संस्था स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण एचडिसिएस नमुना सामुदायिक अस्पतालमा निःशुल्क शिविर हुम्ला अस्पतालमा बिरामीको चाप बढेपछि औषधिको अभाव नर्मल डेलिभरी र शल्यक्रिया गरेर जन्मिएका बच्चामा के फरक हुन्छ ? महाराजगंज मेडिकल क्याम्पसका विद्यार्थी समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोटमा