गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ डडेल्धुरा अस्पतालले माग्यो १२ जना विशेषज्ञ चिकित्सकसहित १४ जना डाक्टर डडेल्धुरा अस्पतालले माग्यो १२ जना विशेषज्ञ चिकित्सकसहित १४ जना डाक्टर हेल्थ आवाज बुधबार, २०८० साउन २४ गते, १२:०८ मा प्रकाशित काठमाडौं—संघीय अस्पताल डडेल्धुराले १२ जना विशेषज्ञ चिकित्सक करार सेवामा माग गरेको छ । २३ साउनमा एक विज्ञापन प्रकाशित गर्दै नवौं तहका १२ जना विशेषज्ञ चिकित्सक र २ जना मेडिकल अधिकृत करार सेवामा माग गरेको हो । सेवा सुदृढीकरणका लागि अस्पताल विकास समितिको २२ साउनको निर्णयअनुसार उक्त संख्यामा चिकित्सक माग गरिएको हो । इच्छुकलाई २१ दिनभित्र आवेदन दिन भनिएको छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डडेल्धुरा मेडिकल कलेजलाई बीएमएलटीमा १० सिट सेती अस्पतालमा स्वास्थ्य बिमाको छुट्टै ओपीडी सञ्चालन हुँदै सेतीका नवनियुक्त मेसु डा. कमर भन्छन्, ‘सेती अस्पताल सुधार्ने सबै… सेतीका निवर्तमान मेसु डा. पाण्डे महाकाली जानुको सट्टा निरन्तर बिदामा सेती प्रादेशिक अस्पतालले माग्यो ७ जना विशेषज्ञ चिकित्सकसहितका कर्मचारी सुदूरपश्चिम प्रदेशको उच्च हिमाली भेगमा नै डेंगी, कालाजार र औलो… धेरै पढिएका १ स्त्रीरोग विशेषज्ञ डा. सुवि बस्न्यातलाई गंगादेवी शान्ति पुरस्कार २ विश्व स्वास्थ्य संगठन क्षेत्रीय निर्देशकमा साइमाको मनोनयनको आलोचना ३ अमेरिकन सर्टिफाइड विशेषज्ञ चिकित्सकहरूको ‘क्याम्स’ क्लिनिक नयाँ बानेश्वरमा ४ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ५ तिलगंगा आँखा अस्पतालमा ‘शापु’का बिरामी बढे ६ गृहनगरमा भविष्य देखेका बालरोग विशेषज्ञ डा. थापा ७ ‘उपचारमा चित्त नबुझे डाक्टर कुट्ने होइन, मेडिकल काउन्सिलमा उजुरी गर्नु’ ट्रेण्डिङ बेलायत पलायन हुने सपना त्यागेर नेपालगन्जमा जम्दैं गरेका नाक, कान, घाँटी रोग विशेषज्ञ हड्डीमा प्याथोलोजीक फ्याक्चर किन हुन्छ ? फोक्सो स्वास्थ्यका लागि लाभदायक योगासन पाचन प्रणाली बलियो बनाउने ४ उपायहरू गृहनगरमा भविष्य देखेका बालरोग विशेषज्ञ डा. थापा तिलगंगा आँखा अस्पतालमा ‘शापु’का बिरामी बढे कोभिड—१९ विरुद्धको खोप अनुसन्धानकर्ता चिकित्सकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार महानिर्देशक ढकालद्वारा कानुन विपरित एउटै औषधीको वर्षैपिच्छे मुल्यवृद्धि बेलायत पलायन हुने सपना त्यागेर नेपालगन्जमा जम्दैं गरेका नाक, कान, घाँटी रोग विशेषज्ञ हड्डीमा प्याथोलोजीक फ्याक्चर किन हुन्छ ? फोक्सो स्वास्थ्यका लागि लाभदायक योगासन पाचन प्रणाली बलियो बनाउने ४ उपायहरू गृहनगरमा भविष्य देखेका बालरोग विशेषज्ञ डा. थापा तिलगंगा आँखा अस्पतालमा ‘शापु’का बिरामी बढे कोभिड—१९ विरुद्धको खोप अनुसन्धानकर्ता चिकित्सकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार महानिर्देशक ढकालद्वारा कानुन विपरित एउटै औषधीको वर्षैपिच्छे मुल्यवृद्धि