गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिलगंगा आँखा प्रतिष्ठानले सहकार्यमा सेवा प्रवाह गर्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिलगंगा आँखा प्रतिष्ठानले सहकार्यमा सेवा प्रवाह गर्ने मानदत्त रावल शुक्रबार, २०८० माघ १९ गते, १७:३२ मा प्रकाशित जुम्ला— कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र तिलगंगा आँखा प्रतिष्ठानबीच सम्झौता भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा आँखा रोग सम्बन्धि सेवा विस्तार गर्ने गरी सम्झौता भएको हो । प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतका अनुसार विश्व प्रसिद्ध नेत्र रोग विशेषज्ञ प्रा.डा.सन्दुक रुइत र उपकुलपति डा. मंगल रावलसहितको उपस्थितीमा कर्णालीमा आँखा रोग उपचार सेवा विस्तारका विषयमा महत्वपूर्ण छलफल भएको छ । प्रतिष्ठान र तिलगंगा आँखा प्रतिष्ठानको सम्झौता अनुरुप निकट भविष्यमै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमार्फत सेवा विस्तार गरिनेछ । यसमा डा. रुइतले आफ्नो पूर्ण सहभागिता र सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका छन् । ‘आउँदो जुलाई महिनामा उहाँकै पहल र प्रत्यक्ष सहभागितामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वृहत आँखा शिविर आयोजना गरिनेछ,’ उनले भने, ‘तत्पश्चात प्रतिष्ठानका नेत्र रोग विशेषज्ञ डा. विश्व तिमिल्सिनाको नेतृत्वमा नेत्ररोग विभागले विशेष आकार लिनेछ ।’ क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार असुरक्षित गर्भपतनले ज्यान जोखिममा बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन प्रदेश सरकारसँग आग्रह अपाङ्गता भएका व्यक्तिका लागि स्वास्थ्य शिविर हुम्लामा २० प्रतिशत किशोरी १९ वर्ष नपुग्दै सुत्केरी योग शिविरमा पुगेको डा. खड्काको टोलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा… हुम्लाका कुपोषित बालबालिका जिल्ला बाहिर रेफर धेरै पढिएका १ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा २ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ३ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग ६ कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा ७ अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा TFN ट्रेण्डिङ मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको खरिद ठेक्का प्रक्रिया ब्युताइदैं विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट रानी अस्पतालको बेथितीः फार्मेसीबाट म्याद नाघेका औषधि बरामद स्वास्थ्यका कर्मचारीको यस्तो छ बढेको तलब स्केल, कसको कति ? नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको खरिद ठेक्का प्रक्रिया ब्युताइदैं विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट रानी अस्पतालको बेथितीः फार्मेसीबाट म्याद नाघेका औषधि बरामद स्वास्थ्यका कर्मचारीको यस्तो छ बढेको तलब स्केल, कसको कति ? नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं