गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिलगंगा आँखा प्रतिष्ठानले सहकार्यमा सेवा प्रवाह गर्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिलगंगा आँखा प्रतिष्ठानले सहकार्यमा सेवा प्रवाह गर्ने मानदत्त रावल शुक्रबार, २०८० माघ १९ गते, १७:३२ मा प्रकाशित जुम्ला— कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र तिलगंगा आँखा प्रतिष्ठानबीच सम्झौता भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा आँखा रोग सम्बन्धि सेवा विस्तार गर्ने गरी सम्झौता भएको हो । प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतका अनुसार विश्व प्रसिद्ध नेत्र रोग विशेषज्ञ प्रा.डा.सन्दुक रुइत र उपकुलपति डा. मंगल रावलसहितको उपस्थितीमा कर्णालीमा आँखा रोग उपचार सेवा विस्तारका विषयमा महत्वपूर्ण छलफल भएको छ । प्रतिष्ठान र तिलगंगा आँखा प्रतिष्ठानको सम्झौता अनुरुप निकट भविष्यमै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमार्फत सेवा विस्तार गरिनेछ । यसमा डा. रुइतले आफ्नो पूर्ण सहभागिता र सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका छन् । ‘आउँदो जुलाई महिनामा उहाँकै पहल र प्रत्यक्ष सहभागितामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वृहत आँखा शिविर आयोजना गरिनेछ,’ उनले भने, ‘तत्पश्चात प्रतिष्ठानका नेत्र रोग विशेषज्ञ डा. विश्व तिमिल्सिनाको नेतृत्वमा नेत्ररोग विभागले विशेष आकार लिनेछ ।’ क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित हुम्लामा विशेषज्ञ चिकित्सक अभाव हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी ७ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ TFN ट्रेण्डिङ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित मस्तिष्कका रहस्य उजागर गर्ने अनुसन्धानका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार जाजरकोटमा चिकित्सकमाथि हातपात, तीन जना पक्राउ कर्णालीका तीन जिल्लामा १५ सय बढीको स्वाब संकलन जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित मस्तिष्कका रहस्य उजागर गर्ने अनुसन्धानका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार जाजरकोटमा चिकित्सकमाथि हातपात, तीन जना पक्राउ कर्णालीका तीन जिल्लामा १५ सय बढीको स्वाब संकलन जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई