गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सुदूरपश्चिममा स्वास्थ्यका दुई चिकित्सकसहित तीन जना सहसचिवमा बढुवा सुदूरपश्चिममा स्वास्थ्यका दुई चिकित्सकसहित तीन जना सहसचिवमा बढुवा हेल्थ आवाज बुधबार, २०८० चैत्र ७ गते, १३:४३ मा प्रकाशित धनगढी—सुदूरपश्चिममा स्वास्थ्यका ३ जना दशौं तहका कर्मचारीको बढुवा भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयस्थित बढुवा समितिको सूचनाअनुसार रिक्त पदहरुका लागि योग्य उम्मेदवारको बढुवा गरिएको हो। जसमा स्वास्थ्यका २ चिकित्सक र एक कर्मचारी गरी ३ जनाको बढुवा भएको हो । जसमध्ये सेती प्रादेशिक अस्पतालका निमित्त मेसु डा. शेरबहादुर कमर, सेती अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. खगेन्द्रराज भट्ट र स्वास्थ्य तालिम केन्द्रका प्रमुख नरेन्द्रसिंह कार्की रहेका छन्। उनीहरुलाई लोक सेवा आयोगले बढुवा सिफारिस गरेको थियो। दशौ तहका उनीहरु एघारौं तह (सहसचिव) स्तरमा बढुवा भएका हुन्। क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. गोविन्द केसीद्वारा कैलालीको गेटामा तीन दिने अनसन सुरू सुदूरपश्चिम प्रदेशमा स्वास्थ्यतर्फको उपसचिवमा बढुवा बयलपाटा अस्पतालले माग्यो २१ नर्सिङसहित ८३ जना कर्मचारी बयलपाटा प्रादेशिक अस्पताल : १ भदौंबाट प्रदेश सरकारले सञ्चालन गर्ने गेटा अस्पतालमा थपिदैं सेवा, बढ्दैं बिरामी (फोटो फिचर) सरकारी चिकित्सक तथा स्वास्थ्यकर्मीले अन्यन्त्र काम गर्न अनुमति लिनुपर्ने धेरै पढिएका १ अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ४ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो ५ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ६ स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड बक्यौता रकम भुक्तानी ७ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट Kalpana Craft ट्रेण्डिङ विराटनगरमा फार्मेसी सञ्चालकमाथि चक्कु प्रहार, एक दर्जन व्यवसायी त्रसित चाडबाडको खानपानः के खाने, कति खाने ? विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ‘मुटु सर्जरीमा गुणस्तरका हिसाबले संसारका वेष्ट सेन्टरसरहको आउटकम दिइरहेका छौं’ दशैंमा खानपानः वृद्धवृद्धाले के खाने ? कति खाने ? नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले विराटनगरमा घाइते सन्तनुलाई भेट्न अर्थमन्त्री विराट टिचिङमा, परिवारका तीन माग विराटनगरमा फार्मेसी सञ्चालकमाथि चक्कु प्रहार, एक दर्जन व्यवसायी त्रसित चाडबाडको खानपानः के खाने, कति खाने ? विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ‘मुटु सर्जरीमा गुणस्तरका हिसाबले संसारका वेष्ट सेन्टरसरहको आउटकम दिइरहेका छौं’ दशैंमा खानपानः वृद्धवृद्धाले के खाने ? कति खाने ? नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले विराटनगरमा घाइते सन्तनुलाई भेट्न अर्थमन्त्री विराट टिचिङमा, परिवारका तीन माग