गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ फेवासिटी हस्पिटल र युआरएलका संस्थापक गुरुङको नयाँ दिल्लीमा निधन फेवासिटी हस्पिटल र युआरएलका संस्थापक गुरुङको नयाँ दिल्लीमा निधन पोखरामै बिहीबार अन्त्येष्टि हेल्थ आवाज शुक्रबार, २०८१ जेठ ११ गते, ११:१० मा प्रकाशित पोखरा–फेवासिटी अस्पताल एण्ड रिसर्च सेण्टर प्रा.लि.का सञ्चालक तथा युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)का संस्थापक अध्यक्ष चेतबहादुर गुरुङको निधन भएको छ । बुधबार भारतको नयाँदिल्लीस्थित कोर्डिज अस्पतालमा निमोनियाका कारण निधन उपचारका क्रममा निधन भएको हो । उनको केही समयअघि मिर्गाैला प्रत्यारोपण गरिएको थियो । गुरुङ करिब ३० वर्ष पश्चिमाञ्चल क्षेत्रीय रक्त सञ्चार केन्द्रको प्रमुख भएका थिए । पछिल्लो समय उनी फेवा एमआरआईका अध्यक्ष थिए । गुरुङको शव पोखरा ल्याएर बिहीबार नै अन्तिम संस्कार गरिएको छ । वि.संं. २०१६ सालमा गुल्मीमा जन्मिएका गुरुङका श्रीमती इन्द्रा, तीन छोरी सूचीमा, सूवीचा र अवित्रीदेवी रहेका छन् । उनको निधनपछि पोखरा मेयर धनराज आचार्य, युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तलगायतले दुःख व्यक्त गरेका छन् । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मुस्ताङमा पहिलो पटक गम्भीर बिरामीलाई रगत चढाउने सेवा सुरु पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिमितबाट लिइएको ५० लाख रुपैयाँ हिनामिना जिपीमा डायलाइसिस सेवा सञ्चालनको तयारी, परीक्षण डायलाइसिस सफल पोखरा उच्च अदालतद्वारा निर्वतमान स्वास्थ्य सचिव डा. शर्माको रिट खारेज प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास धेरै पढिएका १ नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ नेपालीको जीवनशैली बनिसकेको खोप ४ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ५ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ६ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ७ जब चिकित्सकले महिलालाई भने, ‘तपाईंको कलेजोमा बच्चा छ’ Kalpana Craft ट्रेण्डिङ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं काठमाडौंमै १७ हजारमा काम गर्नुपर्ने चिकित्सकको पीडा, गोदानका अध्यक्ष डा. दीपेन्द्र पाण्डेको रोचक भिडियो नेपालीको जीवनशैली बनिसकेको खोप मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार स्वास्थ्य बीमा बोर्ड र स्थानीय तहका २६ वटा अस्पतालबीच सेवा सम्झौता (सूचीसहित) नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं काठमाडौंमै १७ हजारमा काम गर्नुपर्ने चिकित्सकको पीडा, गोदानका अध्यक्ष डा. दीपेन्द्र पाण्डेको रोचक भिडियो नेपालीको जीवनशैली बनिसकेको खोप मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार स्वास्थ्य बीमा बोर्ड र स्थानीय तहका २६ वटा अस्पतालबीच सेवा सम्झौता (सूचीसहित)