गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ मेघराज खड्का सुदूरपश्चिमको सामाजिक विकासमन्त्री बन्दैं मेघराज खड्का सुदूरपश्चिमको सामाजिक विकासमन्त्री बन्दैं हेल्थ आवाज सोमबार, २०८१ साउन २१ गते, १४:१३ मा प्रकाशित काठमाडौं—सुदूरपश्चिमको सामाजिक विकास मन्त्री मेघराज खड्का बन्ने भएका छन् । सोमबार नेपाली कांग्रेस संसदीय दल सुदूरपश्चिम प्रदेशले सुदूरपश्चिममा पार्टीबाट मन्त्रीको नाम टुंगो लगाउँदैं खड्कालाई सामाजिक विकास मन्त्री बनाउने निर्णय गरेको हो । खड्का अछाम १ को ९क) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । यस्तै, सामाजिक विकास राज्यमन्त्री भने सरस्वती खड्का बन्ने तय भएको एक कांग्रेस नेताले बताए । सुदूरपश्चिममा कांग्रेसले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने अन्य मन्त्री पनि टुंगो लगाएको छ । जसअनुसार बहादुर सिंह थापा आर्थिक मामिला मन्त्री बन्नेछन् । सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार दिउँसो तीन बजे सपथ लिनेछन् । त्यस लगतै मन्त्रीहरुको सपथ गराउने तयारी छ । एमालेले पनि सुदूरपश्चिम सरकारमा जाने मन्त्रीहरुको नाम टुंगाउन छलफल जारी राखेको छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१… सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब विश्वविद्यालयका शिक्षण अस्पताल सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने सुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र… प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ३ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ४ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा TFN ट्रेण्डिङ वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा रहेका फार्मेसीमा महानगरले हटायो पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र ६ अर्ब लगानीमा अत्याधुनिक अध्ययन संस्थान बन्दै कान्ति बाल अस्पताल प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली नयाँ एचआईभी खोप अमेरिका र युरोपका हजारौं व्यक्तिमा परीक्षण गरिदै औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा रहेका फार्मेसीमा महानगरले हटायो पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र ६ अर्ब लगानीमा अत्याधुनिक अध्ययन संस्थान बन्दै कान्ति बाल अस्पताल प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली नयाँ एचआईभी खोप अमेरिका र युरोपका हजारौं व्यक्तिमा परीक्षण गरिदै औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ?