गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ मेघराज खड्का सुदूरपश्चिमको सामाजिक विकासमन्त्री बन्दैं मेघराज खड्का सुदूरपश्चिमको सामाजिक विकासमन्त्री बन्दैं हेल्थ आवाज सोमबार, २०८१ साउन २१ गते, १४:१३ मा प्रकाशित काठमाडौं—सुदूरपश्चिमको सामाजिक विकास मन्त्री मेघराज खड्का बन्ने भएका छन् । सोमबार नेपाली कांग्रेस संसदीय दल सुदूरपश्चिम प्रदेशले सुदूरपश्चिममा पार्टीबाट मन्त्रीको नाम टुंगो लगाउँदैं खड्कालाई सामाजिक विकास मन्त्री बनाउने निर्णय गरेको हो । खड्का अछाम १ को ९क) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । यस्तै, सामाजिक विकास राज्यमन्त्री भने सरस्वती खड्का बन्ने तय भएको एक कांग्रेस नेताले बताए । सुदूरपश्चिममा कांग्रेसले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने अन्य मन्त्री पनि टुंगो लगाएको छ । जसअनुसार बहादुर सिंह थापा आर्थिक मामिला मन्त्री बन्नेछन् । सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार दिउँसो तीन बजे सपथ लिनेछन् । त्यस लगतै मन्त्रीहरुको सपथ गराउने तयारी छ । एमालेले पनि सुदूरपश्चिम सरकारमा जाने मन्त्रीहरुको नाम टुंगाउन छलफल जारी राखेको छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने सुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र… प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : शिक्षण अस्पतालको निर्देशकको… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा रोकिएको शैक्षिक जनशक्तिको पदपूर्ति… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ५ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ६ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त TFN ट्रेण्डिङ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने